• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ

metakhabar by metakhabar
२ कार्तिक २०८२,
0
गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

के तपाइलाई गुगल एडसेन्सको बारेमा थाहा छ ? गुगल एडसेन्स एक विज्ञापन नेटवर्क हो । जसको माध्यमबाट विज्ञापनदाता र प्रकाशकहरूले पनि पैसा कमाउन सक्छन् ।

आज हामी तपाइलाई गुगल एडसेन्सले कसरी काम गर्छ भन्ने बारेमा जानकारी दिनेछौँ ।

लोकप्रिय सर्च इन्जिन गुगलले विज्ञापनकर्ताहरूबाट विज्ञापन प्राप्त गर्न गुगल विज्ञापन बनाएको छ । गुगलमा विज्ञापन गर्न चाहने कुनै व्यक्ति वा संस्थाले गुगल विज्ञापनमा रजिस्टर गर्नुपर्छ । जसबापत विज्ञापनदाताले गुगललाई त्यसको पेमेन्ट पनि गर्नुपर्छ ।

त्यसपछि उक्त विज्ञापन युट्युब भिडियो र वेबसाइटहरूमा देखिन्छ । जसबापत गुगलले प्रकाशकलाई पनि पेमेन्ट दिन्छ । एडसेन्सले चाही तपाईँले पहिला खोजी गरेको डाटाको आधारमा विज्ञापन दिने गर्छ ।

गुगल एडसेन्सबाट वेबसाइट वा ब्लग गरेर वा युट्युब भिडियोहरू मोनिटाइज गरेर पैसा कमाउन सकिन्छ ।

तपाईंलाई ब्लगीङ्गको प्रयोग गरी एडसेन्सबाट पैसा कमाउनु सजिलो काम हो । तपाइले ब्लग स्पटमा निःशुल्क ब्लग पनि बनाउन सक्नुहुन्छ तर तपाइलाई  दीर्घकालीन रूपमा ब्लगीङ्ग गर्छु भन्ने लाग्छ भने डोमेन किनेर सुरु गरेको राम्रो हो ।

ब्लग बनाएपछि तपाइले एडसेन्स सर्तहरू अनुसार जब तपाईँको वेबसाइट छ भने एडसेन्सको लागी साइन अप गर्न सक्नुहुन्छ ।

गुगल एडसेन्स टिमले तपाईँको ब्लग राम्रोसँग जाँच गरिसकेपछि एडसेन्स पोलिसी अनुसार भएमा स्वीकृति प्रदान गर्छ । यदि स्वीकृत भयो भने तपाइले एडसेन्सको कोड आफ्नो ब्लगमा राखेर आम्दानी गर्न सक्नुहुन्छ ।

जब तपाइको एडसेन्स खातामा १०० डलर वा सो भन्दा बढी भएपछि महिनाको २१ देखी २६ तारिख भित्रमा दिइएको ठेगानामा गुगलले पैसा पठाइदिने गर्दछ ।

यस्तै युट्युब मार्फत एडसेन्सबाट पैसा कमाउनको लागि, युट्युब च्यानल बनाउनुपर्छ । यदि तपाईँ युट्युबको वेबसाइटमा गएर गुगल खाताले लगइन गर्नुभयो भने, तपाईँको युट्युब च्यानल तयार हुनेछ।

युट्युब च्यानल बनाएपछि, तपाईँले भिडियोहरू बनाइ अपलोड गर्नुपर्छ । जब तपाईँको युट्युब च्यानलमा एक हजार सदस्य र चार हजार घण्टाको समय सीमा पार गरेपछि तपाइको च्यानल मोनिटाइज हुन्छ ।

युट्युबलाई मोनिटाइज गर्न तपाईँको च्यानलको सेटिङमा गएर गर्न सकिनछ ।

Previous Post

च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’

Next Post

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

metakhabar

metakhabar

सम्बन्धित खबर

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
अन्तर्राष्ट्रिय

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

८ भदौ २०८३,
Load More
Next Post
कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In