• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देउवालाई राष्ट्रपति हुने इच्छा छैन : महत

by
१३ माघ २०७९,
0
निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकारः प्रवक्ता महत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके, नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति हुने इच्छा नभएको बताएका छन्।

प्रेस युनियन, बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले पार्टी सभापति देउवाले राष्ट्रपति हुने इच्छा प्रकट नगरेको बताए । उनले कांग्रेसबाट राष्ट्रपति हुन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू रहेको बताए ।

कांग्रेस प्रवक्ता डा। महतले कानुनी शासन र संविधानको रक्षामा उभिएको तथा अहिलेको ठूलो पार्टी भएकाले नेपाली कांग्रेसलाई राष्ट्रपति दिनुपर्नेमा जिकिर गरे । उनले दलबाहिरबाट राष्ट्रपति बनाउने सम्भावना नरहेको प्रस्ट पारे ।

डा। महतले राष्ट्रपति दलभित्रबाट नै हुने र राष्ट्रपति भइसकेपछि दलभन्दा माथि उठेर संविधानको पक्षमा काम गर्ने व्यक्तिलाई छानिनुपर्ने बताउ।

उनले राष्ट्रपति समझदारीमा चयन गर्नुपर्ने बताए । एक प्रश्नमा डा। महतले बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने कुरा अफवाह मात्रै भएको बताए ।
नेपाल समाचारपत्र दैनिकबाट

Previous Post

क्यान अध्यक्षको स्वीकारोक्ति, ‘टी-२० लिगको सम्झौतामा त्रुटि भयो’

Next Post

राजस्व नउठ्नुमा अवैध व्यापार जिम्मेवार

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
एमाले प्रतिपक्षमै बस्छः एमाले उपाध्यक्ष पौडेल

राजस्व नउठ्नुमा अवैध व्यापार जिम्मेवार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In