• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजा फालेर आएकाले आफूलाई राजा नै सम्झिएः कार्की

by
१३ माघ २०७९,
0
राजा फालेर आएकाले आफूलाई राजा नै सम्झिएः कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छिन् ।

बिहीबार काठमाडौँमा प्रेस काउन्सिल नेपाल, नेपाल कानुन समाजलगायत संस्थाले संयुक्त रूपमा आयोजना गरेको आमनिर्वाचन– २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गर्दै उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरू पनि राजा जस्तै भएको टिप्पणी गरिन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरू आउनु सकारात्मक भएको बताइन् । राम्रा व्यक्तिलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनको भनाइ थियो ।

उनले भनिन्, ‘निर्वाचन असल प्रतिनिधि छान्नका लागि हो । राम्रा प्रतिनिधिहरू छान्यौँ । जनताले रुचाएका व्यक्तिहरू छान्यौँ र त्यस्तो व्यक्तिहरू छानिएको अवस्थामा मुलुकले राम्रो बाटो पाउँछ ।’

निर्वाचनमा बेस्सरी पैसा खर्च गरेर निर्वाचनको अपव्याख्या गरेर त्यस्तो प्रतिनिधि आए भने निर्वाचनको कुनै अर्थ नरहने भन्दै उनले देशको शासन पनि त्यस्तै भएर जाने बताइन् ।

‘तर यस वर्षको निर्वाचनबाट के देखिएको छ भने हाम्रा नातिनी उमेरकाहरू अहिले देखा परे । थोरै रूपमा मुठीभरमा थोरै युवा र युवतीहरू देखापरेका छन्, अहिले । त्यो प्रयास भएको छ । पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको अवस्था छ । राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट म आउनुपर्ने, सर्टकट नजिकमा आउनुपर्ने धेरै घुमेर आएको हुँ म पनि आज । राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरू राजै जस्तो भए । यो मानसिकता जाने भनेको यही चुनावले हो’, उनले भनिन् ।

उनले गत निर्वाचन शान्तिपूर्ण रूपमा भएको पनि बताइन् । निर्वाचनबाट पुरानो मानसिकता फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाइ भएका कर्मठ युवा, युवतीहरू आगामी दिनमा अझ आउनुपर्ने बताइन् ।

Previous Post

कति छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

क्यान अध्यक्षको स्वीकारोक्ति, ‘टी-२० लिगको सम्झौतामा त्रुटि भयो’

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
Load More
Next Post
क्यान अध्यक्षको स्वीकारोक्ति, ‘टी-२० लिगको सम्झौतामा त्रुटि भयो’

क्यान अध्यक्षको स्वीकारोक्ति, ‘टी-२० लिगको सम्झौतामा त्रुटि भयो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In