• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीतिक यात्राको अन्त्य घोषणा गर्दै गणेश साह माओवादी केन्द्रबाट बिदाइ

metakhabar by metakhabar
३० अशोज २०८२,
0
राजनीतिक यात्राको अन्त्य घोषणा गर्दै गणेश साह माओवादी केन्द्रबाट बिदाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता गणेश साहले लामो राजनीतिक जीवनपछि औपचारिक रूपमा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’ मा बोल्दै साहले आफ्नो उमेर ७५ वर्ष पुगेको जनाउँदै अब सक्रिय राजनीतिबाट पूर्ण अवकाश लिएको बताए। उनले भने, “अब म माओवादीको नेता पनि रहिनँ, सदस्य पनि होइन।”

साह माओवादी केन्द्रको भंग भएको केन्द्रीय समितिमा सचिव पदमा थिए र विज्ञानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका थिए। उनले विभिन्न चरणका एकता प्रक्रियामार्फत माओवादी केन्द्रमा प्रवेश गरेका थिए। राजनीतिक अवकाशसँगै कुनै नयाँ पार्टीमा नजाने स्पष्ट पार्दै उनले भने, “माओवादी मात्र होइन, अब म कुनै पनि राजनीतिक पार्टीमा रहने छैन।” नयाँ दल खोलेका केही व्यक्तिहरूले आफूलाई “अभिभावक”का रूपमा रहन आग्रह गरेको खुलासा गर्दै उनले त्यस्तो भूमिकाका लागि पनि तयार नभएको बताए।

यससँगै गणेश साहको झण्डै पाँच दशक लामो राजनीतिक यात्राको औपचारिक अन्त्य भएको छ।

Previous Post

जेनजी आन्दोलन भड्काउन टिओबीको मुख्य भूमिका देखियो

Next Post

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
समाचार

समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

३ चैत्र २०८२,
Load More
Next Post
रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In