• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्री गिरी भन्छन् : पाँच वर्षमा पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ

by
१२ माघ २०७९,
0
मन्त्री गिरी भन्छन् : पाँच वर्षमा पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र सडकले छुने बताउनुभएको छ ।

जन्मगाउँ पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले अबको पाँच वर्षभित्र कालोपत्रले नछोएको वडा एउटा पनि नहुने बताउनुभएको हो ।

“लेखेर राख्नुस्, भिडियो बनाउनुस् अबको पाँच वर्षभित्र पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ”, उहाँले भन्नुभयो, “अहिले पनि धेरै काम भएको छ तर अब बाँकी काम पूरा गरेरै छाड्छौँ ।” अब दिन गनेर काम गर्ने बताउनुभयो । “अबको पाँच वर्षभित्र सातवटै पालिकामा सुविधासम्पन्न अस्पताल बनाइने छ सबै पालिकामा आवश्यकताअनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहितको न्यूनतम सेवा अनिवार्य उपलब्ध हुनेछ ।”

उहाँले केपी शर्मा ओली सरकारका पालामा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लग्ने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अब कोही पनि मानिस औषधि नपाएर, उपचार नपाएर मर्ने स्थिति हुनु हुँदैन, स्वास्थ्य बीमा थप प्रभावकारी बनाउँदै सबै घरमा पुर्‍याउनु पर्छ ।” त्यो स्थितिको अन्त्य गर्न स्वास्थ्यजस्तो संवेदनशील मन्त्रालयको जिम्मा लिएको उहाँको भनाइ छ ।

मन्त्री गिरीले पर्वत अस्पतालको अनुरोधमा पहिलोपटक जिल्ला आउँदा रु एक करोड ४० लाख पर्ने स्वास्थ्य उपकरण लिएर आएको सुनाउँदै भन्नुभयो, “म धेरै बोल्दिनँ, हामीले सुरुआत मात्र गरेका छौँ, स्वास्थ्य क्षेत्रका समस्या बुझ्दैछौँ, स्वास्थ्य क्षेत्रभित्रका समस्या पहिचान गरी गरिब र विपन्नको पहुँचमा स्वास्थ्य सेवा ल्याउने कुरा रिजल्टद्वारा देखाउने काम गर्नेछौँ ।”

उहाँले चुनावअघि र चुनावपछि बोल्ने कुरा फरक हुन सक्छन् भन्दै आफू चुनाव जितेर मन्त्री बनेपछि जिम्मेवार भएर बोलेको तर्फ सङ्केत गर्दै भन्नुभयो, “हामी अहिले अरुको आलोचना गरेर समय खेर फाल्ने पक्षमा छैनौँ, जति सकिन्छ काम गरेर रिजल्ट दिने ध्याउन्नमा छौँ ।” उहाँले जिल्लाको खानेपानी, सडक, बाटोघाटो, सिँचाइ, भूकम्पले क्षति भएका घरहरूका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याउनु भयो ।

Previous Post

बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

Next Post

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा समसामयिक विषयमा छलफल

सम्बन्धित खबर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
Load More
Next Post
माओवादीले स्थायी समिति बैठक बोलायो

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा समसामयिक विषयमा छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In