• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२८ अशोज २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

– ज्यो. प. सूर्यनाथ लुइटेल

मेषः आज मेष राशी हुनेहरुको दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः आज वृष राशी हुनेहरुको दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। विपक्षीले आलोचना गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा थप समस्या हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

मिथुनः आज मिथुन राशी हुनेहरुको दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। हरेक काममा साथीको साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कटः आज कर्कट राशी हुनेहरुको दिन सामान्य छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने छ । नसोची बोलेको कुराले आफैंलाई संकटमा पार्नेछ। व्यापार डुब्ने जोखिम देखिन्छ। विपक्षीसँग सहमति गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।

सिंहः आज सिंह राशी हुनेहरुको दिन सामान्य राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शनिको प्रभावले मनमा चञ्चलता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्याः आज कन्या राशी हुनेहरुको दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्यमा सुधारका सङ्केत देखिने छन्। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ। परिवारको सल्लाह र सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

तुलाः आज तुला राशी हुनेहरुको दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त र प्रशन्न हुनेछ। विज्ञसँगको भेटले मन शान्त बन्नेछ । शिक्षामा गरेको गहिरो अध्ययनले नाफा हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः आज वृश्चिक राशी हुनेहरुको दिन सामान्य छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः आज धनु राशी हुनेहरुको दिन राम्रो छ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुने योग छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

मकरः आज मकर राशी हुनेहरुको दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुने समय छ।

कुम्भः आज कुम्भ राशी हुनेहरुको दिन राम्रो छ। बौद्धिक साथीको साथ मिल्नेछ। विपक्षी कमजोर बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः आज मीन राशी हुनेहरुको दिन सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

Next Post

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

metakhabar

metakhabar

सम्बन्धित खबर

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
आवाज

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

२५ अशोज २०८३,
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
जीवन शैली

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

२५ अशोज २०८३,
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
आर्थिक

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
आर्थिक

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

२५ अशोज २०८३,
काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता
समाचार

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

२५ अशोज २०८३,
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
समाचार

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

२५ अशोज २०८३,
Load More
Next Post
विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In