• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी ५ खानेकुरा र बानी आजै त्याग्नुहाेस,नत्र भइएला मोटोपनाको सिकार

metakhabar by metakhabar
२७ अशोज २०८२,
0
यी ५ खानेकुरा र बानी आजै त्याग्नुहाेस,नत्र भइएला  मोटोपनाको सिकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोटोपना अहिले धेरैको समस्या बनिरहेको छ । असन्तुलित भोजन र व्यस्त जीवनशैली यसको मुख्य कारण हो ।

खानपिनमा ध्यान नदिने,बजारमा पाइने मसलादार चिल्लो पदार्थ बढी भएका खानेकुराहरू धेरै खानाले पनि मानिसहरूमा मोटोपनाको समस्या भइरहेको छ ।

यस कारण अहिले धेरै मानिसहरू विभिन्न रोगको सिकार भइरहेका छन् । उच्च क्यालोरी भएका खानेकुरा खाने तर व्यायाम गर्न अल्छी गर्दा पनि मोटोपनाको सिकार भइने चिकित्सकहरू बताउँछन् ।

यस कारण मोटोपन बाट बच्नको लागी मुख्यतया हामीले हाम्रो खानपानमै जोड दिनुपर्ने हुन्छ ।

मोटोपनाको सिकार बनाउने  १० खानेकुरा :

– तेलमा तारेका खानेकुराहरू

तेलमा तारेका चिल्ला खानेकुराहरूमा फ्याट र क्यालोरीको मात्रा धेरै हुन्छ । यस कारण यस्ता खानेकुराहरू खाँदा छिटो तौल बढ्छ ।

– गुलिया खानेकुरा 

प्राय सबै जनालाई गुलियो खानेकुरा निकै मन पर्छ । गुलिया खानेकुरा देख्दा धेरैले मन थाम्न सक्दैनन् । यी सबै वस्तुमा एडेड सुगर, सोडियम र प्रिजर्भेटिभ्स र क्यालोरी धेरै पाइन्छ । यस कारण यस्ता खानेकुरा लगातार खाइरहँदा पनि मोटोपना बढ्छ ।

–कफीको सेवन 

धेरैजसो कफी ड्रिङ्क्समा चिनी, क्रिम र हाई फ्याट मिल्क मिसाइएको हुन्छ । जसका कारण कफीको क्यालोरीको मात्रा ह्वात्तै बढ्छ । यसर्थ यी ड्रिङ्क्सको सेवनले पनि तौल छिटो बढ्छ ।

–स्न्याक्स सेवन 

प्याकेटमा आउने स्न्याक्सको अधिक सेवनले पनि मोटोपना बढाउँछ । चिप्स,कुकीज लगायत प्याकेटमा आउने खानेकुरामा कार्बोहाइड्रेट्स, अ.ख.ची – (अती खराब चील्लो पदार्थ ) र एडेड सुगरको प्रयोग गरिएको हुन्छ । क्यालोरी पनि निकै बढी हुन्छ । यस कारण यस्ता खानेकुराहरुले पनि तौल बढाउँछन् ।

–खाना खाने बित्तीकै सुत्ने बानी 

खाना खाने बित्तीकै सुत्ने बानीले पनि मोटोपनालाई बढवा दिन्छ । खाना खाएपछि शरीरमा कफको मात्रा बढ्ने हुनाले खाने बित्तीकै सुत्नाले पनि मोटोपना बढाउँछ । यस कारण खाना खाएको आधा —एक घण्टापछि मात्रै सुत्नुपर्दछ ।

Previous Post

के तपाई पत्याउनु हुन्छ ? २६ लाख वर्ष पुरानो गायब समुन्द्र नासाले तस्विर मार्फत देखायो

Next Post

कसरी हटाउने सुत्दा घुर्ने बानी ?

metakhabar

metakhabar

सम्बन्धित खबर

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
आवाज

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

२५ अशोज २०८३,
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
जीवन शैली

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

२५ अशोज २०८३,
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
आर्थिक

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
आर्थिक

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

२५ अशोज २०८३,
काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता
समाचार

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

२५ अशोज २०८३,
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
समाचार

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

२५ अशोज २०८३,
Load More
Next Post
कसरी हटाउने सुत्दा घुर्ने बानी ?

कसरी हटाउने सुत्दा घुर्ने बानी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In