• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डिमेन्सियाले अष्ट्रेलियाली समाजमा गहिरो असर, महिलामा बढी प्रभाव

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
डिमेन्सियाले अष्ट्रेलियाली समाजमा गहिरो असर, महिलामा बढी प्रभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अष्ट्रेलियामा ‘डिमेन्सिया’ रोगले ग्रसित हुने व्यक्तिहरूको संख्या आगामी दशकहरूमा तीव्र रूपमा बढ्ने देखिएको छ। सरकारले सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार २०६५ सम्म करिब १ करोड १० लाख मानिस डिमेन्सियाबाट प्रभावित हुने अनुमान गरिएको छ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले अद्यावधिक गरेको “डिमेन्सिया इन अष्ट्रेलिया” प्रतिवेदनअनुसार हाल करिब ४ लाख २५ हजार मानिस डिमेन्सियाबाट ग्रसित छन्, जसमा महिलाको संख्या पुरुषभन्दा उल्लेख्य रूपमा बढी छ।

२०२४ मा २ लाख ६६ हजार महिला र १ लाख ५९ हजार पुरुष डिमेन्सियाग्रस्त रहेको तथ्याङ्क छ। यो संख्या बढ्दै २०६५ सम्म महिलामा ६ लाख ६२ हजार र पुरुषमा ३ लाख ९० हजार पुग्ने अनुमान गरिएको छ।

डिमेन्सिया अष्ट्रेलियामा २०२३ को मृत्युको प्रमुख कारण बनेको थियो। सो वर्ष करिब १७ हजार ४०० जनाको मृत्यु डिमेन्सियाका कारण भएको र तीमध्ये १० हजार ९०० महिला र ६ हजार ५०० पुरुष रहेको प्रतिवेदनमा उल्लेख छ।

यस रोगमा अल्जाइमर, भास्कुलर डिमेन्सिया, लेवी बडी डिमेन्सिया र अन्य प्रकारहरू समावेश हुन्छन्। डिमेन्सिया भनेको स्मरण शक्ति, सोच्ने क्षमता, निर्णय गर्ने क्षमता र व्यवहारमा समस्या ल्याउने मानसिक अवस्था हो, जसले व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष असर गर्छ।

डिमेन्सिया अष्ट्रेलियाका सीईओ तान्या बुकेननले भनिन्, “यो प्रतिवेदनले डिमेन्सियाले अष्ट्रेलियाली परिवारहरूमा पार्ने गहिरो प्रभावलाई प्रष्ट देखाएको छ।”

प्रतिवेदनले डिमेन्सिया प्रभावित परिवारका हेरचाहकर्ताहरूको योगदानलाई अत्यन्त महत्त्वपूर्ण देखाएको छ। सन् २०२२ मा मात्रै ४२ प्रतिशत प्राथमिक हेरचाहकर्ताले हप्तामा कम्तीमा ६० घण्टा रोगीको हेरचाहमा खर्च गरेको तथ्यांक समावेश छ।

Previous Post

के फिनास्टराइडले शुक्राणुमा असर गर्छ ?

Next Post

चार सुपरस्टारको श्रीमती बनिन्, करोडौं रुपैयाँ कमाइन्

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
चार सुपरस्टारको श्रीमती बनिन्, करोडौं रुपैयाँ कमाइन्

चार सुपरस्टारको श्रीमती बनिन्, करोडौं रुपैयाँ कमाइन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In