• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओपनएआईको नयाँ प्रोजेक्ट क्यूस्टार मानवका लागि निकै खतरनाक !

metakhabar by metakhabar
२४ अशोज २०८२,
0
ओपनएआईको नयाँ प्रोजेक्ट क्यूस्टार मानवका लागि निकै खतरनाक !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – ओपन एआईले प्रोजेक्ट क्यू स्टार परियोजनाको बारेमा केही नयाँ जानकारी सार्वजनिक गरेको छ । क्यू स्टार एक एआईमा आधारित सफ्टवेयर हो ।

जुन च्याटजीपीटी वा अन्य समान सफ्टवेयर भन्दा धेरै फरक र एडभान्स्ड छ । यसले पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ मा काम गर्छ । स्रोतका अनुसार यो मानिसले जस्तै सोच्न र बुझ्न सक्ने छ ।

यसैबीच साम अल्टम्यानलाई कम्पनीबाट हटाएपछि, ओपनएआई अनुसन्धानकर्ताहरूको हातमा एउटा पत्र आएको थियो । रिपोर्टहरूका अनुसार अनुसन्धानकर्ताहरूले बोर्डलाई एउटा पत्र लेखेर नयाँ एआइको खतराको बारेमा जानकारी दिएका थिए ।

यसबारे साम अल्टम्यानले २०२३ को सुरुमा एआई मानिसभन्दा स्मार्ट हुनसक्ने बताएका थिए । क्यु स्टार बनाउने श्रेय सटस्किभरलाई दिइएको छ । पछि यसलाई सिजमन साइडर र जाकुब पाचोस्कीले अगाडि बढाएका थिए ।

क्यू स्टार आर्टिफिसियल जनरल इन्टेलिजेन्स ‘एजीआइ’ को उदाहरण पनि हो । यदि यसले पूर्ण रूपमा एजीआइ हासिल गर्यो भने यसले भविष्यमा हलचल सिर्जना गर्न सक्ने छ ।

आयोजनासँग सम्बद्ध अनुसन्धानकर्ताहरुका अनुसार कम्पनी क्यु स्टार परियोजना पूरा गर्नमा व्यस्त छ । यसले गणितका समस्याहरू आफैं समाधान गर्न सक्छ । मानिस जस्तै, यसमा तर्क वितर्क गर्ने र समस्या समाधान गर्ने क्षमता छ ।

किन खतरा छ क्यु स्टार ?

च्याटजीपीटी जस्तै, यो पनि एक सफ्टवेयर हो, जुन च्याटजीपीटी भन्दा उन्नत हुनेछ । अहिलेको अवस्थामा सम्भव नभएका गणित, परीक्षा र अनुसन्धान जस्ता जटिल कार्यहरू पनि क्यूस्टारले सजिलै गर्न सक्नेछन् । यद्यपि यो हाम्रो लागि धेरै लाभदायक हुनेछ तर अनुसन्धानकर्ताहरूको विचारमा मानवताको लागि पनि उत्तिकै खतरा हुन सक्ने छ ।

अनुसन्धानकर्ताहरूले लेखेको पत्रमा प्रोजेक्ट क्यूस्टारको क्षमता र यसले निम्त्याउने खतराहरू व्याख्या गरिएको छ । रिपोर्टमा ओपनएआईसँग यो परियोजना रोक्नका लागि पर्याप्त साधन नभएको बताइएको छ ।

रोयटर्सको रिपोर्टका अनुसार, मोडेलले कथित रूपमा आन्तरिक आक्रोश फैलाएको थियो । कर्मचारीहरूले यसले मानवतालाई खतरा पार्ने बताएका छन् । यो चेतावनीलाई मुख्य कारण मानिन्छ जसका कारण अल्टम्यानलाई बर्खास्त गरिएको थियो ।

क्यूस्टारको बारेमा उपलब्ध जानकारीले यसले लजिकल रिजनिंर्ग बुझ्न सक्छ भन्ने बताउँछ । यो आफैमा नयाँ क्षमता हो किनकि अहिलेसम्म कुनै पनि एआई मोडेलले यसलाई बुझ्न सकेन ।

यस्तै अन्वेषक सोफिया कालानोव्स्का अनुसार बिजनेश इनसाइडरलाई बताइन् कि क्यूस्टारलाई दुई ओटा एआई मिसाएर सिर्जना गरिएको हो । यसमा क्यू लर्निंग र एस्ट्रिक सर्च छ । नयाँ मोडल निकै उन्नत छ । यो एआई मोडेलले डाटाबाट मात्र होइन, मानिसबाट पनि सिक्ने गर्छ । यस्तो अवस्थामा यसलाई नियन्त्रण गर्न गाह्रो हुने देखिएको छ ।

अहिलेसम्म पुरानो जानकारी सङ्कलन र त्यसबाट नतिजा दिनको लागि अवस्थित एआई मोडेलहरू प्रयोग गरिन्थ्यो । अब प्रोजेक्ट क्यू स्टार एक माइलस्टोन साबित हुन सक्ने छ । यो एआइले आफ्नै विचारहरू विकास गर्न सक्छ । यसले समस्याहरूको समाधान पनि प्रदान गर्न सक्षम हुनेछ । त्यसकारण यसलाई खतरनाक मानिएको छ ।

Previous Post

गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द हुने

Next Post

उच्च रक्तचापका लक्षण आँखाबाटै देखिन सक्छन्, समयमै जाँच नगरेमा दृष्टि गुम्न सक्ने खतरा

metakhabar

metakhabar

सम्बन्धित खबर

दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

३ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३ भदौ २०८३,
राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल
जीवन शैली

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

२ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आर्थिक

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

२ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

२ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

२ भदौ २०८३,
Load More
Next Post
उच्च रक्तचापका लक्षण आँखाबाटै देखिन सक्छन्, समयमै जाँच नगरेमा दृष्टि गुम्न सक्ने खतरा

उच्च रक्तचापका लक्षण आँखाबाटै देखिन सक्छन्, समयमै जाँच नगरेमा दृष्टि गुम्न सक्ने खतरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In