• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सही समयमा केरा खाँदा फाइदा अनेकौँ

metakhabar by metakhabar
४ अशोज २०८२,
0
सही समयमा केरा खाँदा फाइदा अनेकौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सस्तो, सजिलो र सुलभ फलफूलमध्ये पर्छ केरा। प्रायः मानिसहरूले केरालाई सामान्य फल ठानी बेवास्ता गरे पनि स्वास्थ्य विशेषज्ञहरूका अनुसार, सही समयमा केरा खाँदा यसको फाइदा धेरै गुणा बढी हुन्छ।

विशेषज्ञका अनुसार, केरा ऊर्जा, पोषण र रोग प्रतिरोधात्मक क्षमताले भरिएको फल हो, जसलाई दिनको विभिन्न समयमा सेवन गर्दा फरक–फरक लाभ प्राप्त गर्न सकिन्छ।

बिहान खाली पेटमा केरा खाँदा लाभ

बिहान खाली पेटमा केरा सेवन गर्दा शरीरमा तुरुन्तै ऊर्जा मिल्छ।

यसमा पाइने भिटामिन बी-६ र पोटासियमले रक्तसञ्चारमा सुधार ल्याउँछ भने फाइबरले पाचन प्रणालीलाई सक्रिय बनाउने गर्छ।

कसरत गर्नुअघि उत्तम खाजा

व्यायाम वा योगा गर्नुअघि केरा खाँदा यसले शरीरमा आवश्यक कार्बोहाइड्रेट र प्राकृतिक चिनी प्रदान गर्छ, जसले कसरतका लागि आवश्यक ऊर्जा दिन्छ।

पोटासियमले मांसपेशीलाई सशक्त राख्न सहयोग गर्छ, र मांसपेशी दुख्ने सम्भावनालाई कम गर्छ।

दिउँसो र साँझमा पनि फाइदाजनक

दिउँसोको भोजनपछि केरा खाँदा पाचनमा सुधार आउने र शरीरबाट विषाक्त पदार्थहरू हटाउने डा. छाजेड बताउँछन्।

साँझको समयमा हल्का भोक लाग्दा जंक फूडको साटो केरा उपयुक्त विकल्प बन्न सक्छ। यसले एसिडिटी कम गर्ने, पेटको जलन घटाउने र मिठाइको लोभ हटाउने काम गर्छ।

मुटु, तौल, छाला र मुडका लागि पनि लाभदायक

केरामा रहेको पोटासियमले रक्तचाप नियन्त्रणमा मद्दत गर्छ, जसले मुटुलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ।

त्यस्तै, यसको फाइबरले तौल घटाउन पनि भूमिका खेल्छ, किनभने यसले लामो समयसम्म भोक नलाग्ने बनाउँछ।

भिटामिन सी र बी६ छाला र कपालका लागि लाभदायक हुन्छन् भने केरामा पाइने ट्रिप्टोफान नामक तत्वले मस्तिष्कमा सेरोटोनिन उत्पादन गरी मुड सुधार गर्छ।

विशेषज्ञहरूका अनुसार, नियमित तर सन्तुलित रूपमा केरा सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायक हुन सक्छ।

सस्तो र सजिलो भए पनि केराको उपयोग सही समय, सही तरिका र सही मात्रामा गर्न सकेमा यसले शरीरलाई “ऊर्जाको पावरहाउस” बनाउन सक्छ।

Previous Post

मधुमेहको औषधिले मुटु र मिर्गौलाको सुरक्षा पनि गर्छ

Next Post

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In