• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा सडक दुर्घटनाको बढ्दो, प्रतिवर्ष २५ सयले गुमाउछन् ज्यान !

by
११ माघ २०७९,
0
नेपालमा सडक दुर्घटनाको बढ्दो, प्रतिवर्ष २५ सयले गुमाउछन् ज्यान !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालमा सडक दुर्घटनाको सङ्ख्या दिनहुँ बढिरहेको छ । सवारी चालक, यात्रु र अस्तव्यवस्त सडकका कारण दैनिक कुनै न कुनै दुर्घटना भइरहेका हुन्छन् । आईतवार मात्रै सुर्खेतमा डबल क्याप गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भयो भने गम्भिर घाईते एक जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याएर उपचार गर्नुपर्यो । यो त एउटा प्रतिनिधि घटना मात्र हो ।

नेपालमा वार्षिक २८ हजार बढी सडक दुर्घटना हुने गरेको नेपाल प्रहरीको तथ्याङक छ । जसमा कम्तिमा पनि २ हजार ५ सय जनाले ज्यान गुमाउने गरेका छन् । पछिल्लो साढे सात वर्षमा मात्रै २ लाख १० हजार एक सय ८३ सवारी दुर्घटना भएका छन् । जसमा १८ हजार नौ सय १८ ले ज्यान गुमाए भने ३७ हजार पाँच सय ८१ गम्भीर घाइते भए । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा काठमाडौंमा बढी दुर्घटना भएको प्रहरीले बताएको छ ।

नेपालमा प्रत्येक दिन ६.९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । क्षतिको यो तथ्यांक केन्द्रले प्रहरीमा दर्ता भएका घटनालाई मात्रै आधार मानेर निकालेको हो । केन्द्रका अनुसार प्रहरीमा कुल सवारी दुर्घटनाको १९.७ प्रतिशत मात्रै घटना दर्ता हुन्छन् । त्यसो त नेपालमा दुर्घटना पश्चात अनुगमन समिति बन्ने गरेको छ । उनीहरुले दुर्घटनाको कारण पत्ता लगाउछन र प्रतिवेदन बुझाउछन् । तर, त्यसको न्यूनीकरणमा सरकारको ध्यान पुग्न नसकेको पूर्व प्रहरी अधिकारीहरुको भनाई छ ।

नेपालमा सवारी आयात नीति, गलत, सडक र सवारीको अध्ययन नगरि सवारी चलाउने अनुमति दिँदा दुर्घटना बढी हुने गरेको उनीहरुको भनाई । सबैभन्दा धेरै दुर्घटना महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा हुने गरेको छ । राजमार्गमा चालकले उच्च गतिमा सवारी साधन चलाउने हुँदा हुँदा मर्नेको दर पनि उच्च रहने प्रहरीको भनाइ छ । सर्वसाधारण यात्रु र चालकले सवारी नियम पालना नगर्दा पनि नेपालमा यस्ता दुर्घटना बढी हुने गरेको छ । यसका लागि आम सर्वसाधारण आफू पनि सजग हुन आवश्यक देखिन्छ ।

Previous Post

श्रोताहरुको मूर्खताः एक प्रेरक प्रसङ्ग

Next Post

सुनको मूल्यका सामान्य गिरावट

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

सुनको मूल्यका सामान्य गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In