• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारी संरचना बीमाबिनाका कारण अरबौंको नोक्सानी

metakhabar by metakhabar
३१ भदौ २०८२,
0
सरकारी संरचना बीमाबिनाका कारण अरबौंको नोक्सानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालमा हालै भएको ‘जेनजी आन्दोलन’का कारण सरकारी संरचनामा ठूलो क्षति पुगेको छ। तर ती संरचना बीमाको दायराभित्र नपरेकोले सरकारले अरबौं रुपैयाँको नोक्सानी बेहोर्नुपर्ने जोखिम देखिएको छ।

सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, संसद् भवन, मन्त्री निवास, प्रहरी कार्यालय, विभिन्न विभाग, प्रदेश सरकारका कार्यालय, नगरपालिका र वडा कार्यालय जस्ता संरचनाले बीमा दाबी गर्न नसक्ने अवस्था छ। निजी क्षेत्रले बीमाबाट राहत पाउँदा सरकारी संरचना असुरक्षित र उपेक्षित देखिएका छन्।

बिमाविज्ञ डा. रवीन्द्र घिमिरेले सरकारी संरचना र सवारीसाधनको तेस्रो पक्ष बीमामात्र भएकोले क्षतिको अधिकांश दायित्व सरकारमाथि पर्ने बताए। नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाको दाबी सरल बनाउन नियमावलीअनुसार कार्यविधि तयार गरिने व्यवस्था रहेको जानकारी दिए।

नेपाल बिमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवारले सरकारी संरचनाको बीमा नगर्नु जोखिमपूर्ण रहेको र अब अर्बौंको दायित्व सरकारले बहन गर्नुपर्ने अवस्था आएको बताए। प्राधिकरणले सरकारी संरचना बीमाको सम्भाव्यता अध्ययन गरिरहेको र निकट भविष्यमै बीमालेख विकास गर्न तयार रहेको जनाएको छ।

सङ्घले बीमित ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी दाबी लिन आग्रह गरेको छ।

Previous Post

बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

Next Post

बैतडीमा सरकारी कार्यालय र सेवा पूर्ववत् सञ्चालनमा आए

metakhabar

metakhabar

सम्बन्धित खबर

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
आवाज

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

३२ असार २०८३,
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
आवाज

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

३२ असार २०८३,
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
आवाज

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

३२ असार २०८३,
धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
आवाज

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

३२ असार २०८३,
जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
आवाज

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

३२ असार २०८३,
नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
आर्थिक

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

३२ असार २०८३,
Load More
Next Post
बैतडीमा सरकारी कार्यालय र सेवा पूर्ववत् सञ्चालनमा आए

बैतडीमा सरकारी कार्यालय र सेवा पूर्ववत् सञ्चालनमा आए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In