• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शीतल निवासमा तीन मन्त्रीले लिए शपथ, कार्की मन्त्रिपरिषद् विस्तार

metakhabar by metakhabar
३० भदौ २०८२,
0
शीतल निवासमा तीन मन्त्रीले लिए शपथ, कार्की मन्त्रिपरिषद् विस्तार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई शपथ गराउनुभयो । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्ने भएकी छन् ।

नवनियुक्त मन्त्रीहरूमध्ये खनाल पूर्वअर्थ सचिव हुन्, जसले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् । घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्, जसले संस्थागत सुधार र ऊर्जा क्षेत्रको व्यवस्थापनमा महत्वपूर्ण योगदान गरेका छन् । अधिवक्ता अर्यालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति चुनौती दिँदै चर्चामा आएका थिए ।

शपथपछि मन्त्रीहरूले आजै सिंहदरबारमा पदबहाली गर्ने कार्यक्रम छ । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए ।

‘जेनजी’ आन्दोलनका बीच राष्ट्रपति पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

Previous Post

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

Next Post

इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

१ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

१ साउन २०८३,
मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
आवाज

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

३२ असार २०८३,
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
आवाज

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

३२ असार २०८३,
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
आवाज

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

३२ असार २०८३,
धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
आवाज

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

३२ असार २०८३,
Load More
Next Post
इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In