• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

metakhabar by metakhabar
३० भदौ २०८२,
0
इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ‌ं।देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ ।

एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनःनिर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिनुभयो ।

“विसं १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनःनिर्माण गर्न ठूलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

एशोसिएसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एशोसिएशनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्याङ्कन सुरु गरेको एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।

उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनःनिर्माणको सम्भाव्यता अध्ययन एवं मूल्याङ्कन हुने अध्यक्ष बरालले बताए । उनले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गरेका छन्।

Previous Post

शीतल निवासमा तीन मन्त्रीले लिए शपथ, कार्की मन्त्रिपरिषद् विस्तार

Next Post

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

१ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

१ साउन २०८३,
मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
आवाज

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

३२ असार २०८३,
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
आवाज

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

३२ असार २०८३,
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
आवाज

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

३२ असार २०८३,
धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
आवाज

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

३२ असार २०८३,
Load More
Next Post
इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In