• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

    यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

    क्यान्सर अस्पतालमा औषधि अभाव

    क्यान्सर अस्पतालमा औषधि अभाव

    नीतिगत जटिलताले रियल इस्टेट क्षेत्र सङ्कटमा

    नीतिगत जटिलताले रियल इस्टेट क्षेत्र सङ्कटमा

    प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

    प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आगजनीपछिको संकटबीच सर्वोच्च अदालतले टेन्टबाट सुरु गर्‍यो सेवा

metakhabar by metakhabar
२९ भदौ २०८२,
0
आगजनीपछिको संकटबीच सर्वोच्च अदालतले टेन्टबाट सुरु गर्‍यो सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीका कारण भवन ध्वस्त भएपछि सर्वोच्च अदालतले आइतबारदेखि टेन्ट टाँगेर सेवा सञ्चालन सुरु गरेको छ। अस्थायी संरचनाबाटै कर्मचारीहरूले दैनन्दिन कामकाज अघि बढाएका छन्। आन्दोलनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक संरचना मात्र नभई धेरै महत्त्वपूर्ण कागजात पनि जलेर नष्ट भएको छ। यसले आगामी कानुनी प्रक्रियामा गम्भीर चुनौती खडा गर्ने आशंका व्यक्त गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनेहरूलाई कानूनको दायरामा ल्याइने प्रतिबद्धता जनाउँदै “न्यायालयको अवरोध लोकतान्त्रिक मूल्यप्रति आक्रमण हो” भन्ने धारणा राखेकी छन्। अदालतले भने सेवा पूर्ण रूपमा नरोकिने स्पष्ट गर्दै, अस्थायी व्यवस्थाबाट भए पनि न्यायिक कामकाज निरन्तरता दिने जनाएको छ।

Previous Post

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

Next Post

दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति

metakhabar

metakhabar

सम्बन्धित खबर

लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
आर्थिक

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

१३ जेष्ठ २०८३,
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
फिचर-ब्यानर

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

१३ जेष्ठ २०८३,
यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
समाचार

यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

१३ जेष्ठ २०८३,
क्यान्सर अस्पतालमा औषधि अभाव
फिचर-ब्यानर

क्यान्सर अस्पतालमा औषधि अभाव

१३ जेष्ठ २०८३,
नीतिगत जटिलताले रियल इस्टेट क्षेत्र सङ्कटमा
फिचर-ब्यानर

नीतिगत जटिलताले रियल इस्टेट क्षेत्र सङ्कटमा

१३ जेष्ठ २०८३,
प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
आर्थिक

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

१३ जेष्ठ २०८३,
Load More
Next Post
दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति

दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In