• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

    ‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

    ‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    द्वन्द्वका क्रममा प्यालेस्टिनी क्षेत्रका १६० वटा भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू क्षतिग्रस्त ः राष्ट्रसङ्घ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारको भुक्तानी प्रणाली बन्द, तलबमा समस्या नहुने

metakhabar by metakhabar
२९ भदौ २०८२,
0
सरकारको भुक्तानी प्रणाली बन्द, तलबमा समस्या नहुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जेनजी प्रदर्शनपछि खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि सरकारको भुक्तानी प्रणाली बन्द गरेको छ। तत्कालीन परिस्थिति र नयाँ सरकारको प्राथमिकता स्पष्ट नभएकाले खर्च रोकिएको महालेखा नियन्त्रक शोभाकान्त पौडेलले जानकारी दिए।

उनका अनुसार भुक्तानी प्रणाली बन्द भए पनि राजस्व संकलन भने नियमित रूपमा भइरहेको छ। शुक्रबारसम्म सरकारले एक खर्ब ४४ अर्ब ५२ करोड राजस्व संकलन गरेको छ। प्रदर्शनका मुख्य दिन भदौ २४ र २५ गते राजस्व संकलन निकै कम भएको थियो।

कार्यालयले भुक्तानी प्रणाली रोकिए पनि निजामती, सेना र प्रहरीसहित तीन लाखभन्दा बढी कर्मचारीको मासिक तलब भने ढिलाइ बिना पठाइने स्पष्ट पारेको छ। तर दसैँका लागि दिइने अतिरिक्त तलब नयाँ सरकारको निर्देशनअनुसार हुने बताइएको छ।

प्रदर्शनका क्रममा अर्थ मन्त्रालय, भन्सार, कर कार्यालय र कोष लेखा नियन्त्रक कार्यालय क्षतिग्रस्त भएपछि तत्काल सामान्य सेवा मात्र दिन सकिने अवस्था आएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेका अनुसार मन्त्रालयका प्रमुख सफ्टवेयर सुरक्षित रहेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार काठमाडौं बाहिरका अधिकांश कर कार्यालय क्षतिग्रस्त भएका छन् भने विभागको वेबसाइटमा साइबर आक्रमणसमेत भएको थियो। अहिले वेबसाइट पुनः सञ्चालनमा ल्याइएको छ।

Previous Post

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

Next Post

बाल दिवसमा राष्ट्रपति पौडेलद्वारा शुभकामना

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

१ साउन २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

१ साउन २०८३,
‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम
आवाज

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
आवाज

द्वन्द्वका क्रममा प्यालेस्टिनी क्षेत्रका १६० वटा भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू क्षतिग्रस्त ः राष्ट्रसङ्घ

१ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

१ साउन २०८३,
Load More
Next Post
बाल दिवसमा राष्ट्रपति पौडेलद्वारा शुभकामना

बाल दिवसमा राष्ट्रपति पौडेलद्वारा शुभकामना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In