• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आन्दोलनबीच ललितपुरमा फरक दृश्य : स्थानीयले फूलमालासहित प्रहरीको स्वागत

metakhabar by metakhabar
२७ भदौ २०८२,
0
आन्दोलनबीच ललितपुरमा फरक दृश्य : स्थानीयले फूलमालासहित प्रहरीको स्वागत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा देशभर प्रहरी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला ललितपुरमा भने स्थानीयले प्रहरीलाई फूलमालासहित स्वागत गरेका छन्।

आन्दोलनको क्रममा प्रहरीमाथि भएको आक्रमण, अपमानजनक व्यवहार र कार्यालय ध्वस्त पारिएको घटनाले सुरक्षाकर्मी निराश भइरहेका बेला स्थानीयको यो पहललाई सकारात्मक संकेतका रूपमा लिइएको छ।

सुमन महतको नेतृत्वमा भैसेपाटीस्थित प्रहरी चौकी सरसफाइ गरी पुनः सञ्चालनमा ल्याइएको छ। आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि त्यहाँका प्रहरी ज्यान जोगाउन भाग्नुपरेको थियो। अहिले प्रहरीहरू फर्किएर दैनिक कार्य सुचारु गर्न थालेका छन्।

स्थानीयले भने, “प्रहरी नागरिकका साथी हुन्। उनीहरूबिना समाज चल्दैन। हिंसाले होइन, सहकार्यले मात्र शान्ति र सुरक्षा सम्भव हुन्छ।”

Previous Post

जेनजी आन्दोलनका मृतकको शव परिवारलाई बुझाउन सुरु

Next Post

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
विद्यालय शिक्षा विधेयक सच्याउन निजी विद्यालय सञ्चालकको बस र्‍याली

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In