• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्याँकिएको कफी सिमीबाट अल्जाइमर र पार्किन्सनजस्ता मस्तिष्क रोगको उपचार सम्भव

metakhabar by metakhabar
२० भदौ २०८२,
0
फ्याँकिएको कफी सिमीबाट अल्जाइमर र पार्किन्सनजस्ता मस्तिष्क रोगको उपचार सम्भव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सामान्यतया फोहोरमा फालिने कफीको सिमी (ग्राउन्ड) अब अल्जाइमर, पार्किन्सन र हन्टिङटनजस्ता गम्भीर मस्तिष्क रोगहरूको उपचारमा उपयोगी हुन सक्ने तथ्य एक नयाँ अनुसन्धानबाट खुलासा भएको छ।

अमेरिकाको टेक्सास विश्वविद्यालय, एल पासो का वैज्ञानिकहरूले कफी ग्राउन्डबाट विशेष प्रकारको नानो कण विकास गरेका छन्, जसले मस्तिष्क रोगका प्रमुख कारणहरूलाई रोक्ने क्षमता देखाएको छ।

अनुसन्धानकर्ताहरूले कफी ग्राउन्डमा पाइने प्राकृतिक रसायन क्याफिक एसिड बाट कार्बन क्वान्टम डट्स (CQDs) निर्माण गरेका छन्, जसलाई CACQDs (Caffeic Acid Carbon Quantum Dots) नाम दिइएको छ।

प्रयोगशालामा गरिएको परीक्षणमा यी नानो कणहरूले फ्री रेडिकलहरूलाई निष्क्रिय पार्ने, एमाइलोइड प्रोटिन क्लम्प बन्न नदिने, र मस्तिष्क कोषहरूको रक्षा गर्ने देखिएको छ।

अध्ययनमा उल्लेख भएअनुसार, CACQDs ले रगत-मस्तिष्क अवरोध (Blood-Brain Barrier) सजिलै पार गर्न सक्छ, जसले गर्दा यस्ता कणहरू मस्तिष्कमा प्रत्यक्ष पुगेर न्यूरोडिजेनेरेटिभ रोगहरूको मुख्य कारणलाई नियन्त्रण गर्न सक्षम हुन्छन्।

अनुसन्धानकर्ताहरूले २०० डिग्री सेल्सियस तापक्रममा ४ घण्टासम्म कफी ग्राउन्ड तताएर नानो कण उत्पादन गरेका थिए। यो प्रक्रिया रसायनरहित, पर्यावरणमैत्री, कम लागतमा सजिलै दोहोर्याउन मिल्ने भएकोले औद्योगिक उत्पादनको सम्भावना पनि उल्लेखनीय छ।

हाल अल्जाइमर र पार्किन्सनजस्ता रोगहरूको उपचार महँगो र सीमित प्रभावकारिता भएको भन्दै, वैज्ञानिकहरूले CACQD मा कम लागतमा असरदार उपचार प्रविधिको सम्भावना देखेका छन्। अनुसन्धानले कुनै उल्लेखनीय साइड इफेक्ट देखाएको छैन।

उक्त अनुसन्धानलाई अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (NIH) ले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको थियो। अनुसन्धानकर्ताहरूको दाबी अनुसार, “आज फोहोरमा फालिने कफी ग्राउन्डले भोलिको औषधि बन्ने सम्भावना प्रवल देखिएको छ।”

Previous Post

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल

Next Post

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In