• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कमिला किन ताँती बनाएर हिँड्छन् ? यस्तो छ रहस्य

metakhabar by metakhabar
१९ भदौ २०८२,
0
कमिला किन ताँती बनाएर हिँड्छन् ? यस्तो छ रहस्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– कमिला प्रकृतिमा सबैभन्दा सामान्य किराहरु मध्येको एक हो ।

तपाइँले कमिला किन सधैँ एक लाइनमा (ताँती) बनाएर हिँड्छन् भन्ने कुराको विचार गर्नुभएको छ ? यदि छैन भने आज हामी यसको रहस्यबारे जानकारी गराउँदै छौँ ।

कमिलाको शरीरबाट ‘फिरोमोन’ नामक रसायन निस्कन्छ । कमिलाहरु जुन बाटो जान्छन्, त्यो बाटोमा उनीहरूले सो रसायन छोड्दै जान्छन् । उनीहरु खानाको खोजीका लागि टाढाटाढासम्म पनि पुग्ने गर्दछन् । खानाको खोजी गरेपछि उनीहरु आफू बस्ने प्वालतिर त्यही ‘फिरोमोन’को सहायताबाट फर्कने गर्दछन् ।

कमिलाको ताँतीमा भाले कमिला, पोथी कमिला, कामदार कमिला र रानी कमिला हुन्छन् ।

संसारका अन्टार्कटिका बाहेकका सबै देशमा कमिला पाइन्छन् । यसका १२ हजार प्रजातिहरू छन् ।

विश्वका सबैभन्दा विषालु कमिला ब्राजिलको अमेजनमा पाइन्छ । यो कमिलाले टोक्दा बन्दुकको एक गोली लागेजस्तै महसुस हुने बताइन्छ ।

सानो देखिने कमिलाले आफ्नो तौलभन्दा २० गुणा बढी तौल उठाउन सक्छ । कमिलाको कान हुँदैन, जमिनमा हुने कम्पनबाट यसले आवाजको महसुस गर्दछ ।

सबैभन्दा अचम्मको कुरा के छ भने कमिलाको आँखा स्वरुप मात्र हो । यिनीहरूले देख्न सक्दैनन् । कमिलाको शरीरमा फोक्सो पनि हुँदैन । श्वास प्रश्वासको लागि शरीरका ससाना छिद्र हुन्छन् ।

रानी कमिला र भाले कमिलाको पखेटा हुन्छ, तर कामदार कमिलाको पखेटा हुँदैन । रानी कमिला ३० वर्षसम्म बाँच्न सक्छ ।

कमिलाको शरीरको सबैभन्दा महत्वपूर्ण भाग घाँटी हो । कमिलाले मुखले च्यापेर कुनै वस्तु उठाउँदा त्यसको सम्पूर्ण भार घाँटीले थेग्ने काम गर्छ । घाँटीमा भएको नरम तन्तुहरू टाउको र जीउमा भएको कडा खोलसँग जोडिएको हुन्छ ।

वैज्ञानिकहरूका अनुसार विश्वमा कमिलाको संख्या दुई लाख अर्बभन्दा बढी रहेको छ । जुन विश्वमा रहेका हरेक मानिस बराबर २५ लाख भन्दा बढी हुन्छ ।

अर्थात् विश्वमा २० क्वाड्रिलियन कमिला भएको निष्कर्ष छ । यो भनेको २० अङ्कको पछाडि १५ वटा शून्य हो । गणितको भाषामा यो संख्या २० चतुर्भुज वा २० करोड लाख वा २० लाख करोड बिलियन हो ।

Previous Post

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

Next Post

पहिलो भेटमा करण जोहरलाई रुवाएकी थिइन् काजोलले

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
पहिलो भेटमा करण जोहरलाई रुवाएकी थिइन् काजोलले

पहिलो भेटमा करण जोहरलाई रुवाएकी थिइन् काजोलले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In