१. जब रामले अछूतको ख्याल गर्दछन् नब उनको मन दुख्छ ।
२. सफलताको पहिलो सिद्धान्त हो कर्म, अनवरत कर्म ।
३. मानिसले जब उत्तम काम थाल्दछ तब त्यसभन्दा तल्लो स्तरको काम अन्यले थाल्दछन् । मनुष्य जति जति आफ्नो लक्ष्यतर्फ बढ्छ, त्यति त्यति उसको सांसारिक र शारीरिक काम ईश्वरको नियमानुसार अझ राम्रोसँग सम्पन्न हुन थाल्छन् ।
४. प्रार्थनाको अर्थ अमुक शब्दलाई दोहो¥याउनु होइन । प्रार्थनाको अर्थ हो दैवीय अनुभूति र प्राप्ति ।
५. प्रार्थना गर्नु केही शब्दलाई दोहो¥याउनु होइन । प्रार्थनाको अर्थ हो परमात्माको मनन् र अनुभव गर्नु ।
६. भारतवर्षको पतन वेदान्तको अभावमा भयो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













