• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

metakhabar by metakhabar
७ भदौ २०८२,
0
जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ ।

मन्त्री नवलकिशोर साह सुडी र सचिव लक्ष्मीकुमारी बस्नेतबीच भएको सम्झौताअुनसार कार्यसम्पादन सम्झौतामा प्रथम त्रैमासिक (२०८२ साउन १ गते देखि असोज ३० गतेसम्म)को अवधिमा सम्पन्न गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो त्रैमासिक र बाँकी अवधिमा गरिने कार्यहरू समावेश गरिएको छ ।

कार्यसम्पादन सम्झौतामा मुख्य गरी दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका सतप्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार, सडक बालबालिकाको उद्धार, पुनस्र्थापना, संरक्षण तथा व्यवस्थापन, बालबालिकाको पारिवारिक पुनर्मिलन तथा उद्धार रहेका छन् । साथै सिंहदरबार र ललितपुरमा सञ्चालित दिवा शिशु स्याहार केन्द्रलाई भक्तपुरसहित अन्य दुई प्रदेशस्तरमा विस्तार गरिने सम्झौतामा उल्लेख छ ।

कानुन निर्माणतर्फ मर्यादित महिनावारी निर्देशिका तयारीका लागि अवधारणा पत्र, लैङ्गिक हिंसा सम्बोधनका लागि एकीकृत कानुन निर्माण, महिलामा लगानी तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण तथा सोसम्बन्धी कार्यक्रमका लागि कार्यविधिलगायत रहेका जनाइएको छ ।

पूर्वाधारतर्फ बाल सुधार गृह, ढकालटार भवन, मङ्गला सहाना पुनःस्थापना केन्द्रको भवन निर्माण, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्थानीय तहको साझेदारी, हिंसा पीडितका लागि सुदूरपश्चिम तथा मधेस प्रदेशमा पुनःस्थापना केन्द्र भवन निर्माण, १५ वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन निर्माण, नेपाल प्रहरीका कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका पाँच वटा भवन निर्माण कार्यहरू रहेकामहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सचिव लक्ष्मीकुमारी बस्नेत र महिला सशक्तीकरण महाशाखा प्रमुख आभा श्रेष्ठ कर्ण, प्रशासन तथा योजना महाशाखा प्रमुख चक्रबहादुर बुढा र सामाजिक समन्वय महाशाखा प्रमुख ज्ञानहरि घिमिरेसँग कार्यसम्पादन सम्झौता भएको हो । शाखा प्रमुखहरू समाज कल्याण परिषद् पशुपति वृद्धाश्रम बालअधिकार परिषद् तथा राष्ट्रिय योजना आयोगलगायत उपस्थिति थियो ।

Previous Post

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

Next Post

स्वामी रामतीर्थका केही अमर वाणीहरु

metakhabar

metakhabar

सम्बन्धित खबर

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
आर्थिक

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

२४ असार २०८३,
इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
अन्तर्राष्ट्रिय

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

२४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
जीवन शैली

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

२४ असार २०८३,
Load More
Next Post
स्वामी रामतीर्थका केही अमर वाणीहरु

स्वामी रामतीर्थका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In