• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रविधिमैत्री पाठ्यक्रम बनाऊ, शिक्षकलाई अवसर देऊ : चन्द्र भण्डारी

metakhabar by metakhabar
५ भदौ २०८२,
0
प्रविधिमैत्री पाठ्यक्रम बनाऊ, शिक्षकलाई अवसर देऊ : चन्द्र भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालयको पाठ्यक्रममा प्रविधिको प्रयोगलाई अनिवार्य रूपमा समेटिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले विश्वव्यापीकरणसँगै विकास भएको नवीन प्रविधिलाई पाठ्यक्रममा अविलम्ब समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । ‘हामीले पाठ्यक्रममा अहिले जसरी भए पनि नयाँ प्रविधिको विकास भएको कुरा महसुस गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो पाठ्यक्रममा विश्वव्यापीकरणको प्रविधिको कुरा अवलम्बन गर्ने कुरा राख्नुपर्छ ।’

उनले शिक्षक सरुवाको प्रावधानलाई थप स्पष्ट पार्न पनि माग गरे । शिक्षकहरूले सरुवाको दफामा आपत्ति जनाएको उल्लेख गर्दै उनले खाली रहेको ठाउँमा प्रदेश, जिल्ला वा गाउँमा एक पटक सरुवा हुन पाउने अवसर स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने बताए । ‘शिक्षकहरूले अहिले सरुवाको दफामा हामीलाई प्रदेश, जिल्ला, गाउँमा एक पटक अवसर दिइयोस् । हामी खाली भएको ठाउँमा जान पाइयोस् भनेका छन्,’ उनले भने, ‘यस्तो कुरा बुझिने गरी राखौँ ।’

यसका साथै, सांसद भण्डारीले प्राध्यापकहरूलाई दलीय राजनीतिबाट टाढा राख्नुपर्नेमा पनि जोड दिए । प्राध्यापकहरूलाई आफ्नो पेशागत संघसंस्थामा आबद्ध हुन नदिने र विद्यालयमै केन्द्रित हुने व्यवस्था गरिएसँगै उनीहरूलाई कुनै पनि नयाँ संगठन खोल्न पनि दिन नहुने कुरा विधेयकमा लेखिनुपर्ने उनको भनाइ थियो । ‘प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरुले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ,’ उनले भने ।

Previous Post

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

Next Post

तस्बिरमा साराङकोटबाट देखिएको फेवाताल

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
तस्बिरमा साराङकोटबाट देखिएको फेवाताल

तस्बिरमा साराङकोटबाट देखिएको फेवाताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In