• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, १५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

    ‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

    निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

    निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

    एनआरएनका लागि सेयर बजार खुला !

    एनआरएनका लागि सेयर बजार खुला !

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

ओरियन्टेशनमा सोशिकाको सन्देश, “आत्मविश्वास नै सफलताको आधार हो ”

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३ भदौ २०८२,
0
ओरियन्टेशनमा सोशिकाको सन्देश, “आत्मविश्वास नै सफलताको आधार हो ”
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । मिस लिटल आइडोल २०२३ की विजेता तथा क्याम्ब्रिज पब्लिक हाइस्कुल कक्षा ९ मा अध्ययनरत छात्रा सोशिका बस्नेतले मिस लिटल आइडोल २०२५ ओरियन्टेशन कार्यक्रममा सहभागी बालिकालाई आत्मविश्वासी बन्न आग्रह गरेकी छिन्।

बस्नेतले कार्यक्रममा आफूले प्रतियोगिताबाट प्राप्त अनुभव साझा गर्दै भनिन्, “पहिला मलाई अगाडि आएर बोल्न गाह्रो लाग्थ्यो तर मिस लिटल आइडोलमा सहभागितापछि मभित्र आत्मविश्वास बढ्यो। असफलता अन्त्य होइन, सफलताको पहिलो पाइला हो भन्ने मैले बुझें।”

उनले मिस लिटल आइडोलले बालिकाको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउँदै सहभागी सबैलाई निरन्तर प्रयास गर्न प्रेरित गरिन्।

बस्नेतले आफ्ना पछिल्ला उपलब्धिहरु प्रस्तुत गर्दै राष्ट्रिय सेवा दल (जुनियर डिभिजन) कार्यक्रमअन्तर्गत सार्वजनिक वक्तृत्वकला (Public Speaking) मा प्रथम स्थान तथा अन्य दुई विधामा उपाधि हात पार्न सफल भएको उल्लेख गरिन्।

बस्नेतले प्यास्ब्सन काठमाडौं अन्तर्गत कार्यक्रमको नेतृत्वदायी भूमिका निवार्ग गरिरहेकी क्याम्ब्रिज पब्लिक हाइ स्कुलकी प्रधानाध्यापक रीता राई दाहालको योगदानप्रति उच्च सम्मान प्रकट गरेकी थिइन् ।

यस्तो छ मन्तव्य

नमस्कार यहाँ उपस्थित सम्पूर्णमा,

क्याम्ब्रिज पब्लिक हाइस्कुलको कक्षा ९ मा अध्ययनरत छात्रा, मिस लिटल आइडोल २०२३ की विजेता म सोशिका बस्नेतको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन ।

सर्वप्रथम त केही नयाँ गर्ने जोस र जाँगरका साथ यस मिस लिटल आइडोल २०२५ मा सहभागिता जनाउन उपस्थित हुनुभएका सम्पूर्ण बहिनीहरुलाई आजको यस ओरिन्टेशन प्रोग्राममा स्वागत छ । त्यसैगरी आफ्ना छोरीहरुको प्रतिभा उजागर गर्नका लागि यहाँसम्म ल्याइदिनुहुने अभिभावकमा उच्च सम्मान प्रकट गर्दछु ।

विगत १३ वर्षदेखि सञ्चालन हुँदै आएको यो मिस लिटल आइडोल प्रतियोगिता हामी बालिकाहरुको चौतर्फी विकासमा सहयोग पु-याउने प्लाटफर्म हो । त्यसको प्रत्यक्ष उदाहरण मैले आफूलाई लिने गरेकी छु ।

यदि यहाँहरुले मिस लिटल आइडोलमा सहभागि हुनुअघिको ‘म’ र अहिलेको ‘म’लाई हेर्नुभयो भने धेरै फरक पाउनुहुनेछ । पहिला मलाई यसरी अगाडि आएर बोल्न धेरै नै गाह्रो लाग्थ्यो । जब मैले कक्षा ६ मा पढ्दा पहिलो वर्ष मिस लिटल आइडलमा सहभागी जनाएँ, मैले धेरै कुराहरु सिकेँ । सबैभन्दा महत्वपूर्ण कुरा त मैले म भित्रको म लाई चिन्ने मौका पाएँ । म मा आत्मविश्वास बढ्यो र त्यसलाई मैले प्रयोग गर्दै गएँ । कक्षा ७ मा पढ्दै गर्दा पुनः दोस्रो पटक सहभागी जनाएर मिस लिटल आइडोलको ताज पहिरिन सफल भएँ ।

मूलभूत रुपमा यो यात्राबाट मैले दुईवटा कुरा सिकेँ । पहिलो— हार पटक्कै नखानु र दोस्रो आफ्नो असफलताबाट नयाँ कुरा सिक्नु । Remember Success comes from Experience and experience comes from bad experience.

मिस लिटल आइडोलको विजेता भएको दुई वर्ष भयो तर म यत्तिकै चुप लागेर बसेकी छैन । विद्यालयस्तरका प्रोग्रामहरुमा सहभागिता जनाउँदै आएकी छु र केही न केही उपलब्धि हासिल गरीरहेकी छु । अघिल्लो वर्ष मात्र सम्पन्न भएको ल्ऋऋ (श्री राष्ट्रिय सेवा दल) जुनियर डिभिजनको पचासौँ ब्याच अन्तर्गत वर्दिवासमा सहभागी ५६४ जना क्याडेट बीच मैले पब्लिक स्पिकिङमा प्रथम स्थान हासिल गर्न सफल भएँ । स्याण्ड मोडल ब्रिफिङमा तेस्रो स्थान हासिल गरेँ । त्यतिमात्र होइन Platoon Junior under Officer को फुली लगाउन पनि सफल भएँ । त्यहाँका सिनियर गुरुहरुले भन्नुभए अनुसार एउटै क्याडेटले तीनवटा उपाधि हात पार्नु निकै कठीन कुरा थियो । जुन मैले प्राप्त गर्ने अवसर पाएको थिएँ । यी सबै मिस लिटल आइडोल भएपछिका उपलब्धिहरु हुन् ।

असफलता अन्त्य होइन, सफलताको पहिलो पाइला हो । मेरो नजरमा यस प्रतियोगितामा सहभागिता जनाउन आउनुभएका सबैजना प्रतिस्पर्धिहरु विजेता भइसक्नुभएको छ । ताज पहिरिने एक जनाले हो तर सिक्ने सबैले ।

PABSON KATHMANDU अन्तर्गत सञ्चालन गरिने यस कार्यक्रमको नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएकी आदरणीय रीता राई दाहालज्यू जो मेरो विद्यालयको प्रधानाध्यापक पनि हुनुहुन्छ । हामी बालीकाहरुको चौतर्फी विकासका लागि प्रदान गर्नुभएको भूमिकाका लागि उहाँलाई उच्च सम्मान प्रकट गर्दछु ।

अन्तमा,
एकपटक सहभागी सम्पूर्ण बहिनीहरुलाई उभिइदिनु हुन अनुरोध गर्दछु । कृपया सबै बहिनीहरु उभिदिनुहोस् त ।
so Girls,
Are you ready to learn something new ?
Are you ready ?
म अनुरोध गर्दछु— हाम्रा बहिनीहरुको जोश र जाँगरलाई सबैजनाले तालिले प्रोत्साहन गरौँ ।
बहिनीहरुलाई बस्न आग्रह गर्दै मेरो भनाइ यहीँ अन्त गर्छु । धन्यवाद !

अघिल्लो समाचार

पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३१३ जनाको मृत्यु

अर्को समाचार

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री
मनोरञ्जन

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

१४ कात्तिक २०८३,
निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने
मनोरञ्जन

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

१४ कात्तिक २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

१४ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
आवाज

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !
आर्थिक

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा
फिचर-ब्यानर

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

१४ कात्तिक २०८३,
निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

१४ कात्तिक २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

१४ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन