• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण सम्पन्न

metakhabar by metakhabar
२ भदौ २०८२,
0
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता हस्तान्तरण गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ २ – भारतका विदेश सचिव विक्रम मिस्रीले भदौ १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण सम्पन्न गरेका छन्। नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भएको उक्त भ्रमणका क्रममा उनले नेपालका उच्च पदस्थ व्यक्तित्वहरूसँग भेटवार्ता गरेका छन्।

भ्रमणका क्रममा विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग शिष्टाचार भेट गरेका थिए। भेटवार्तामा उनले भारतको नेतृत्वको शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचका द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा हालसम्म भएको प्रगतिबारे जानकारी गराएका थिए।

विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निकट भविष्यमै भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका छन्। यसअघि दुई देशका विदेश सचिवबीच भएको विस्तृत छलफलमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, भौतिक तथा डिजिटल कनेक्टिभिटी, ऊर्जा, रक्षा र सुरक्षा लगायतका विषयमा प्रगतिको समीक्षा गरिएको छ।

यसै क्रममा विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भेटी, सेनालाई लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल उपकरण तथा सैन्य प्रयोजनका जनावरहरू हस्तान्तरण गरेका छन्।

दुवै पक्षले हालका वर्षहरूमा द्विपक्षीय सहकार्यका विविध क्षेत्रमा हासिल प्रगतिप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा अझ घनिष्ठ साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई भारतले प्राथमिकतामा राखेको र विदेश सचिवको यस भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानलाई थप सुदृढ बनाएको बताइएको छ।

Previous Post

फोनको खपत घटाउन अब सेटिङमै सुधार गर्नुहोस्

Next Post

विचार : सूचना प्रविधि, सुशासन र विकास

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

विचार : सूचना प्रविधि, सुशासन र विकास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In