• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एउटा खोकीले भएको थियो १२०० कैदीको हत्या

metakhabar by metakhabar
३१ साउन २०८२,
0
एउटा खोकीले भएको थियो १२०० कैदीको हत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शीर्षक सुन्दै अचम्म लाग्न सक्छ । खोकीले कसरी मान्छेको हत्या गर्ला त ? तर गर्दाे रहेछ । भाषा बिग्रेपछि वा नबुझेपछि कत्रो फसाद हुन्छ भन्ने त यहाँ देखियो नि ! एक पटक नेपोलियन बोनापार्ट सेनाध्यक्ष भएर चलिरहेको युद्धका दौरान यस्तो अनौठो घटना भएको हो । सन् १७९९ चलिरहेको उक्त युद्धको नेतृत्वमा बोनापार्ट थिए । उनले जाफामा बन्दी बनाइएका १२०० तुर्की कैदी–बन्दीहरुलाई जेलबाट मुक्त गर्न लागेका थिए । उनी आफ्ना अधिकारीहरुलाई निर्देश दिन लागेकै बेला उनलाई लामो खोकी लाग्यो । खोक्दाखोक्दै बोनापार्ट चिच्याए — ःथ क्बअचभ त्यगह अर्थात्, मेरो भद्दा खोकी । नेपोलियनको मुखबाट निस्केको यो आवाज सुन्नासाथ उनका सहायक सेनाध्यक्षले तुरुन्त गएर जेलभित्रका सबै बन्दीहरुको सामुहिक हत्या गर्न लगाए । वास्तवमा उक्त सह–सेनाध्यक्षले गलत बुझेका थिए— ःब क्शकबअचभ त्यगच ! अर्थात् प्रत्येकको हत्या !
भएन त कमाल ! भाषाले के भन्यो भन्नेमा प्रष्ट नहुँदा कत्रो समस्या आउँदो रहेछ ! एउटा सेनाध्यक्षको खोकी पनि कति भयंकर हुँदो रहेछ ! त्यही खोकीले गर्दा त मुक्त हुनै लागेका १२०० कैदीको हत्या भयो ।

साभारः ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण चराहरूमा ‘लिङ्ग परिवर्तन’

Next Post

भारतीय विदेश सचिव विक्रम मिस्री २०८२ भदौ १–२ मा नेपाल भ्रमणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
Load More
Next Post
भारतीय विदेश सचिव विक्रम मिस्री २०८२ भदौ १–२ मा नेपाल भ्रमणमा

भारतीय विदेश सचिव विक्रम मिस्री २०८२ भदौ १–२ मा नेपाल भ्रमणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In