• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काश्मिरको एक संगीत समूहले गाएको व्यंग्यात्मक कव्वाली गीत भाइरल

by
९ माघ २०७९,
0
काश्मिरको एक संगीत समूहले गाएको व्यंग्यात्मक कव्वाली गीत भाइरल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रीनगर जिल्लाका स्थानीय कश्मीरी संगीत समूहले गाएको व्यंग्य भरिएको कव्वाली गीत सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त गीतको भिडियोमा कश्मिरको दयनीय बिजुलीको अवस्थालाई उजागर गर्न कव्वालीको रूपमा एउटा गीत गाएका छन्, जसले सबैको मन छोएको छ ।

कश्मीरका प्रख्यात कवि पीर जहूरले लेखेको गीतलाई युवा गायक–संगीतकार नासिर अहमद र उनका सहकर्मी अनस इब्न तारिक र अहमद साबिरले गाएका थिए। यस्तै, यस गीतको संगीत रसख इम्तियाजको रहेको छ भने भिडियो एमजे नासिरको ले बनाएका थिए ।

बिजुलीको कमजोर अवस्थालाई व्यंग्य गर्ने भएकाले यो कव्वाली जनतामाझ निकै लोकप्रिय बन्दै गएको छ । कव्वालीमा विद्युत् सङ्कटका लागि जनता र अधिकारी दुवै उत्तिकै जिम्मेवार छन् ।

नासिर अहमदले यस कव्वालीमा जनता र अधिकारी दुवैका कमजोरीहरूलाई व्यंग्यात्मक रूपमा उजागर गर्ने प्रयास गरेको बताए । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले हास्यास्पद कव्वाली मार्फत वास्तविक तथ्य बताएको भनेर प्रतिक्रिया दिएका छन् ।

नासिर अहमद र उनका सहकर्मीहरूले यस कव्वाली मार्फत यस गम्भीर मुद्दामा ध्यानाकर्षण गराउँदै गर्दा कश्मीरका युवाहरूमा प्रतिभाको कमी नभएको प्रमाणित गरेको छ ।

Previous Post

स्वस्थ कलेजोको लागि अत्यावश्यक खानपानको महत्व

Next Post

आजका प्रमुख समाचारः सरकार, राजनीति देखि खेलकुद अन्तर्राष्ट्रिय सम्म

सम्बन्धित खबर

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
Load More
Next Post
आजका प्रमुख समाचारः सरकार, राजनीति देखि खेलकुद अन्तर्राष्ट्रिय सम्म

आजका प्रमुख समाचारः सरकार, राजनीति देखि खेलकुद अन्तर्राष्ट्रिय सम्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In