• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल-चीन संयुक्त सैन्य अभ्यास भदौ २१ देखि हुने

metakhabar by metakhabar
३० साउन २०८२,
0
नेपाल-चीन संयुक्त सैन्य अभ्यास भदौ २१ देखि हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 नेपाल र चीनको सेनाबीच मध्य भदौमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

नेपाली सेना र चीनको पीपुल्स लिबरेसन आर्मी (पीएलए) बीच पाँचौं संस्करणको ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यास हुन लागेको हो । यो अभ्यास भदौ २१ देखि २५ गतेसम्म ५ दिन नेपालमै हुनेछ । यस अभ्यासमा आतंकवादविरुद्धका अभियान, युद्धकौशल र विपद् व्यवस्थापनमा ध्यान केन्द्रित गरिनेछ । गत वर्ष चौथो संस्करणको अभ्यास चीनको सिचुआन प्रान्त नजिकैको छङछिङ शहरमा भएको थियो । यसपटक दुबै सेनाका अधिकारीहरूले अभ्यासको स्वरूप, सहभागीहरूको संख्या र अवलोकनकर्ता टुंगो लगाउन छलफल गरिरहेका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यो संयुक्त अभ्यास नियमित सैन्य सहकार्य कार्यक्रमको एउटा हिस्सा भएको बताए ।

‘नेपालले क्षमता विकास र अनुभव साटासाट गर्ने उद्देश्यले भारत, अमेरिका र चीनसँग यस्ता अभ्यासहरू नियमित रूपमा गर्दै आइरहेको छ । यी अभ्यासहरू कुनै विशेष मुलुकलाई लक्षित गरेर गरिएका होइनन्’, प्रवक्ता आचार्यले भने ।

नेपाल–चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास अप्रिल २०१७ मा काठमाण्डुमा भएको थियो । यस्तै दोस्रो संयुक्त अभ्यास २०१८ मा छेन्दुमा र तेस्रो २०१९ मा नेपालमै भएको थियो । कोभिड–१९ महामारीका कारण केही वर्ष रोकिएको यो अभ्यास गत वर्ष चीनमा पुनः सुरु गरिएको थियो ।

यस्तै नेपालले अमेरिका र भारतसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आइरहेको छ । नेपालले भारतसँग ‘सूर्य किरण’ र अमेरिकासँग नियमित संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

Previous Post

आलेख : साँझपख बदलिन्छ धरानको भानुचोक

Next Post

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
Load More
Next Post
ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In