• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तराई मधेशका गाउँ-गाँउ पुगेर सुख्खाको कारण खोज्दै भारतीय विज्ञहरूकाे टाेली

metakhabar by metakhabar
३० साउन २०८२,
0
तराई मधेशका गाउँ-गाँउ पुगेर सुख्खाको कारण खोज्दै भारतीय विज्ञहरूकाे टाेली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञको टोलीले तराई मधेशका विभिन्न गाउँ–गाउँमा पुगेर सुख्खाको कारण पत्ता लगाउन अध्ययन गरेको छ।

टोलीले सप्तरी र सिराहा जिल्लामा फिल्ड हाइड्रोजियोलोजिकल सर्वे गर्दै स्थानीय स्तरका इनार, ट्युववेल र ओभरहेड ट्याङ्कीको निरीक्षण गरेको हो। साथै, सर्रे खोला र बलान खोलाको प्रवाह अवस्था तथा चुरे पर्वतशृंखलाको समेत स्थल अवलोकन गरिएको छ।

अध्ययन टोलीले पानीको स्रोत घट्नु, भू–जलस्तरमा आएको परिवर्तन र मौसमी वर्षाको ढाँचा परिवर्तनका सम्भावित कारणबारे जानकारी संकलन गरेको जनाएको छ।

नेपाल सरकारकाे अनुराेधमा भारतकाे जलशक्ति मन्त्रालयले विज्ञहरूकाे टाेली नेपाल पठाएकाे हाे।

त्यसैगरी खानेपानी मन्त्री प्रदीप यादवसँग भारत सरकारको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले भेटवार्ता समेत गरेको छ ।

नेपालस्थित भारतीय दुतावासले जनाएअनुसार नेपालको तराई क्षेत्र तथा तराईमा जमिनमुनिको पानीको अवस्थाको विस्तृत मूल्याङ्कन बारे यो भेटवार्ता भएको हो । जल सुरक्षा बढाउन तथा दिगो समाधानहरू सिफारिस गर्न नेपाल सरकारको अनुरोधमा प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको भारतीय दुतावासले जनाएको छ ।

यो भ्रमणले खानेपानी, फोहोर व्यवस्थापनसहित, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा सहकार्य बढाउन यस वर्षको सुरुवातमा दुवै देशले हस्ताक्षर गरेको द्विपक्षीय समझदारी पत्रले परिकल्पना गरिएको सहकार्यसँग मेल खाएको दुतावासले जनाएको छ ।

Previous Post

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

Next Post

पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
नेपालमा ३५ हजार ५५ विद्यालय, आधारभूत तहमा खुद भर्नादर ९२.७ प्रतिशत

पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In