• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३० साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। पुराना इच्छा र संकल्प पूरा हुनेछन्। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। विपक्षी साथीबाटसमेत काम लिनसक्ने सम्भावना देखिन्छ।

मिथुनः दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।

कर्कटः दिन राम्रो छ। तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा प्रगति हुनेछ। आज लामो यात्रा नगर्नु उचित हुन्छ। स्वदेशमा रोजगारीको विकल्प देखेर मन रमाउने छ।

सिंहः दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भने प्रगति हुनेछ। विज्ञको सुझाव अनुसार मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्याः दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। आफन्तको चरित्रले मन उदास हुनेछ। स्वास्थ्यमा भने सुधारको योग छ। राजनीतिमा तपाईंको योगदानको आवश्यकता महसुस हुँदै जानेछ।

तुलाः दिन राम्रो छ। परिवारमा घुलमिल हुने दिन छ। तपाईंको प्रस्ताव राजनीतिक क्षेत्रमा पारित हुनेछ। बौद्धिक र प्राविधिक क्षेत्रको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। मानिसले तपाईंको कुरा काट्ने खतरा देखिन्छ। राजनीतिक क्षेत्रमा भने तपाईंको प्रयास सफल बन्नेछ।

धनुः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। छिमेकीको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रा अनावश्यक हुने जोखिम छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट व्यापारमा अम्दानी बढ्नेछ। दाम्पत्य जीनव सफल बन्ने योग छ।

कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विभिन्न आरोप लाग्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। हरेक काममा परिवारको साथ लिनु उचित हुन्छ।

मीनः दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने देखिन्छ। अप्ठेरो काम बन्दै जानेछन्। शिक्षामा थप मिहिनेत गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। परिवारमा शंका गर्ने बानीले आफैलाई घाटा गर्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

Next Post

आज कहाँ-कहाँ होला भारी वर्षा ?

metakhabar

metakhabar

सम्बन्धित खबर

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता
आवाज

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

१३ असार २०८३,
आवाज

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

१३ असार २०८३,
युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
Load More
Next Post
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

आज कहाँ-कहाँ होला भारी वर्षा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In