• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

    हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

    सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

    सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    ‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

    ‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

    कर्णाली सरकारको तीन महिने बजेट खर्च लज्जास्पद, कसले कति गरे खर्च ?

    कर्णाली सरकारको तीन महिने बजेट खर्च लज्जास्पद, कसले कति गरे खर्च ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२९ साउन २०८२,
0
‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुम्बई। दक्षिण भारतीय चलचित्र ‘महावतार नरसिंह’को कमाईको गति रोकिने संकेत देखिएको छैन ।

यो सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक बन्न सफल भएको छ। यो एनिमेटेड फिल्मले देशमा मात्रै नभई विदेशमा पनि दिनहुँ राम्रो व्यापार गरिरहेको छ। अब यो चलचित्रले कमाईको हिसाबले नयाँ रेकर्ड बनाएको छ । ‘महावतार नरसिंह’ धमाकेदार दुई सय क्लबमा प्रवेश गरिसकेको छ ।

यो फिल्म २५ जुलाईमा रिलिज भएको थियो । जसलाई अश्विन कुमारले निर्देशन गरेका हुन् । निर्माताका अनुसार ‘महावतार नरसिंहा’ ले विश्वव्यापी बक्स अफिसमा दोहोरो शतक बनाएको छ । होम्बाले फिल्म्सले एक्स अकाउन्टमा पोष्टमार्फत फिल्मको विश्वव्यापी संग्रहको जानकारी दिएको छ । जस अनुसार ‘महावतार नरसिंह’ ले विश्वभर २ सय १० करोड रुपैयाँ संकलन गरिसकेको छ ।

हालै यो फिल्मले ‘हनुमान’ र ‘स्पाइडर म्यानः एक्रोस द स्पाइडर भर्स’ जस्ता फिल्महरूलाई पछि पार्दै भारतमा सबैभन्दा धेरै कमाउने एनिमेटेड फिल्मको  कीर्तिमान बनाएको छ। यस बाहेक घरेलु बक्स अफिसमा कमाईको मामिलामा ‘महावतार नरसिम्हा’ले ‘इन्क्रेडिबल्स २’ (२०१८) लाई पनि उछिनि सकेको छ ।

‘महावतार नरसिम्हा’ ले घरेलु बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहेको छ । रिलिजको तेस्रो हप्तामा पनि चलचित्र बक्स अफिसमा रोकिने संकेत देखिएको छैन । सकनिल्कका अनुसार तेस्रो सोमबार अर्थात १७ औं दिन फिल्मले ५.२५ करोडको व्यापार गरेको थियो । यसरी ‘महावतार नरसिम्हा’ले भारतमा अहिलेसम्म १७४.९० करोड रुपैयाँ कलेक्सन गरिसकेको छ । यो फिल्मको कथा भगवान विष्णुका अवतार नरसिंहमा आधारित छ । यो चलचित्र ४० करोडको लागतमा बनेको हो ।

अश्विन कुमारले निर्देशन गरेको ‘महावतार नरसिंहा’लाई क्लेम प्रोडक्सनको ब्यानरमा शिल्पा धवन, कुशल देसाई र चैतन्य देसाईले निर्माण गरेका हुन् भने यसलाई होम्बल फिल्म्सले प्रस्तुत गरेको हो । यो फिल्म हिन्दी र साउथ भाषामा थ्रीडी र टुडीमा रिलिज भएको छ । यस ब्रह्माण्ड अन्तर्गत भगवान विष्णुका १० अवतारमा फिल्म बनाउने घोषणा भइसकेको छ।

अघिल्लो समाचार

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अन्तरराष्ट्रिय समितिमा छलफल

अर्को समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
अन्तर्राष्ट्रिय

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

१२ कात्तिक २०८३,
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु
समाचार

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

१२ कात्तिक २०८३,
सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट
समाचार

सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

१२ कात्तिक २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१२ कात्तिक २०८३,
‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु
फिचर-ब्यानर

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

१२ कात्तिक २०८३,
कर्णाली सरकारको तीन महिने बजेट खर्च लज्जास्पद, कसले कति गरे खर्च ?
आर्थिक

कर्णाली सरकारको तीन महिने बजेट खर्च लज्जास्पद, कसले कति गरे खर्च ?

१२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

१२ कात्तिक २०८३,
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

१२ कात्तिक २०८३,
सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

१२ कात्तिक २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१२ कात्तिक २०८३,
‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

१२ कात्तिक २०८३,
कर्णाली सरकारको तीन महिने बजेट खर्च लज्जास्पद, कसले कति गरे खर्च ?

कर्णाली सरकारको तीन महिने बजेट खर्च लज्जास्पद, कसले कति गरे खर्च ?

१२ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन