• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायली स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त

by
८ माघ २०७९,
0
इजरायली स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेरुसेलम । इजरायली स्वास्थ्यमन्त्री प्रधानमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि आइतबार बेन्जामिन नेतन्याहूले उहाँलाई पदबाट बर्खास्त गर्नुभएको छ ।

सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भन्नुभयो, “भारी मन अर्थात् दुःख र अत्यन्त कठिन भावनाका साथ म तपाईंलाई मन्त्रीबाट हटाउन बाध्य भएको छु ।” इजरायलमा नोभेम्बर १ मा भएको निर्वाचनपछि गठबन्धन सम्झौताअन्तर्गत गत महिना दक्षिणपन्थी यहुदी पार्टी (शास) का नेता डेरीलाई स्वास्थ्य तथा आन्तरिक मन्त्री नियुक्त गरिएको थियो ।

न्यायाधीशहरूले डेरीले हल्का सजाय पाउनका लागि राजनीतिबाट राजीनामा दिन चाहेको जस्तो देखिएको बताएका छन् । वरिष्ठ राजनीतिज्ञलाई एक लाख ८० हजार शेकेल (करिब ५० हजार अमेरिकी डलर) जरिवाना गरिएको थियो र उहाँले आफ्नो संसदीय सीट त्याग्नुभएको थियो तर नोभेम्बरको चुनावमा उहाँले फेरि प्रतिस्पर्धा गर्नुभएको थियो ।

संसदले गत महिना अपराधमा दोषी ठहरिएका तर हिरासतमा नरहेका कुनै पनि व्यक्तिलाई मन्त्रीको रूपमा काम गर्न अनुमति दिने कानुन पारित गरेका थिए ।

Previous Post

बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने

Next Post

केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री खनाल

६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

५ जेष्ठ २०८३,
कोरिया–जापान सम्बन्ध थप नजिकिँदै
अन्तर्राष्ट्रिय

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

५ जेष्ठ २०८३,
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
अन्तर्राष्ट्रिय

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

५ जेष्ठ २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

५ जेष्ठ २०८३,
Load More
Next Post
केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In