• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

metakhabar by metakhabar
२७ साउन २०८२,
0
बाँदरको उपद्रो बढेपछि किसान चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर। जिल्लामा बाँदरको उपद्रोले किसानहरू चिन्तित भएका छन्। वर्षभरि बाँदरले खेती गरिएको अन्नपात छिनभरमै नष्ट गरेपछि बाँदरले किसानको मुख्य समस्या बनेको छ।

तल्लो भेग र वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रो बढ्दै गएपछि किसानहरूलाई धेरै क्षति भएको छ। मकै पाक्ने समयमा बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट गर्दा किसान हैरान छन्।

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानीलगायत नौवटा स्थानीय तहमा बाँदरको आतंक फैलिएपछि बस्ती खाली हुन थालेको छ।

स्थानीय राजेन्द्र राईले बाँदर नियन्त्रणका लागि सरकारले प्रभावकारी उपाय खोज्नुपर्ने बताए। उनले भने, “बाँदरले कमाई सखाप पार्ने भएकाले गाउँघरमा बस्न सकिँदैन।”

भोजपुर नगरपालिका क्षेत्रका स्थानीय कमल तामाङले बाँदरले रोपिएको धान र फलफूल नष्ट गरिरहेको बताए। केही तल्लो क्षेत्रका स्थानीय गाउँ छाड्न बाध्य भएका छन्।

किसानहरूले बाँदर नियन्त्रण गर्न साना टहरा बनाएर राखेका छन् र यन्त्रउपकरणबाट तर्साउने प्रयास गरेका पनि छन्, तर बाँदरले अब तर्सन छाडेको बताएका छन्।

Previous Post

झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च

Next Post

सामुदायिक वन समन्वय समितिको कार्ययोजनाः संरक्षणसँगै वैकल्पिक आयआर्जनमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

Load More
Next Post
सामुदायिक वन समन्वय समितिको कार्ययोजनाः संरक्षणसँगै वैकल्पिक आयआर्जनमा जोड

सामुदायिक वन समन्वय समितिको कार्ययोजनाः संरक्षणसँगै वैकल्पिक आयआर्जनमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In