• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरीलाई फोन गरी लखनउ एयरपोर्टमा विस्फोट गराउने धम्की

by
८ माघ २०७९,
0
प्रहरीलाई फोन गरी लखनउ एयरपोर्टमा विस्फोट गराउने धम्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको उत्तर प्रदेशको आपतकालीन नम्बर ११२ मा फोन गरेर एक व्यक्तिले लखनउ एयरपोर्टलाई विस्फोट गराउने धम्की दिएका छन् । धम्की दिने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार युपीको आपतकालीन नम्बर ११२ नम्बरमा कल आयो । कल उठाउँदै युवकले लखनउको चौधरी चरण सिंह एयरपोर्टमा बम रहेको र एयरपोर्ट उडाइदिने घम्की दिए । बमको सूचना पाएपछि नगर प्रहरी प्रशासनमा हलचल मच्चियो । प्रहरीले साइबर व्यूरोको सहयोगमा धम्की दिने व्यक्तिलाई ट्रेस गरी अलीगञ्जबाट हिरासतमा लिएको थियो। हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

युवकलाई सोधपुछ गर्दै सरोजिनीनगर प्रहरीका इन्स्पेक्टर सन्तोषकुमार आर्यले भने, ‘धम्की दिने व्यक्ति सुनिल साङ्वान रहेका छन् । सरोजनीनगर प्रहरीले सोधपुछ गरिरहेको छ । धम्की दिने युवकको मानसिक सन्तुलन ठीक छैन । जसका कारण उनले यो कल गरेका हुन् ।’

Previous Post

अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु

Next Post

लमजुङ कांग्रेसको संगठन विस्तार

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
काठमाडौं–५ मा एमालेलाई धक्का, ५० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

लमजुङ कांग्रेसको संगठन विस्तार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In