• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपद् व्यवस्थापनमा सक्रियता बढाउँदै सशस्त्र प्रहरी बल रौतहट

metakhabar by metakhabar
१९ साउन २०८२,
0
विपद् व्यवस्थापनमा सक्रियता बढाउँदै सशस्त्र प्रहरी बल रौतहट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट। जिल्लास्थित सीमा क्षेत्रमा हुने अनियमित एवं गैरकानुनी गतिविधि रोकथाम, विपद् उद्धार तथा राहत वितरण र दुर्घटनामा परेकाको उद्धारमा सशस्त्र प्रहरी बल रौतहट सक्रिय बनेको छ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार पछिल्लो साढे पाँच महिनाको अवधिमा सीमा क्षेत्रमा अवाञ्छित गतिविधि रोकथाम र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले उल्लेख्य सक्रियता देखाएको छ।

‘विभिन्न ४० स्थानमा भएका आगलागी नियन्त्रणदेखि खोलाले बगाएका आठ जनाको उद्धारसम्म सशस्त्र प्रहरी जुटेको छ,’ प्रमुख बस्नेतले जानकारी दिए, ‘विपद्सँग जुध्ने खालका काममा हाम्रो टोली निरन्तर सक्रिय छ।’

उनका अनुसार पछिल्लो समय मात्र पाँच सय ८० जना सशस्त्र प्रहरी कर्मचारीलाई जिल्लाका विपद् प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

गत शनिबार चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेका भारत बिहारका रोहितकुमार सिंहको शव फेला पारेर परिवारलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। मादकपदार्थ सेवन गरी नदीमा बेपत्ता भएका ३० वर्षीय सिंहको शव उद्धार गरिएको हो।

त्यस्तै साउन ९ गते बागमती नदीमा हराइरहेका भारत मुतहीका पवनकुमार साह र घुरघुराका नीतिसकुमार राउतको शव पनि फेला पारेर आफन्तलाई जिम्मा लगाइएको प्रमुख बस्नेतले जानकारी दिए।

यसैबीच, ईशनाथ नगरपालिका–८ मन्सरी टोलका किसान शेख जाफिरको धानखेतमा पानी लगाउने क्रममा विद्युतीय करेन्ट लागेर निधन भएको छ। करेन्ट लागी गम्भीर घाइते भएका जाफिरको उपचारका क्रममा प्रदेश अस्पताल गौरमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Previous Post

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

Next Post

सीईओ मनोज लाल कर्णविरुद्ध कर्मचारी र अभिकर्ताहरूको विरोध प्रदर्शन

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
सीईओ मनोज लाल कर्णविरुद्ध कर्मचारी र अभिकर्ताहरूको विरोध प्रदर्शन

सीईओ मनोज लाल कर्णविरुद्ध कर्मचारी र अभिकर्ताहरूको विरोध प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In