• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘द केरला स्टोरी’ लाई राष्ट्रिय चलचित्र पुरस्कार दिएकोमा केरलाको मुख्यमन्त्रीको आपत्ति

metakhabar by metakhabar
१८ साउन २०८२,
0
‘द केरला स्टोरी’ लाई राष्ट्रिय चलचित्र पुरस्कार दिएकोमा केरलाको मुख्यमन्त्रीको आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। सुदिप्तो सेन द्वारा निर्देशित फिल्म ‘द केरला स्टोरी’ ले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशक र उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरेपछि केरला सरकारले यसको कडा आलोचना गरेको छ ।

मुख्यमन्त्री पिनाराई विजयनले सो निर्णयको निन्दा गर्दै यसलाई भारतीय सिनेमाको महान परम्पराको अपमान भनेका छन्।  केरला मुख्यमन्त्री पिनाराई विजयनले एक्समा मा पोस्ट साझा गरेर भनेका छन कि यसले केरलाको छविलाई ध्वस्त पार्ने र साम्प्रदायिक घृणा फैलाउने नियतले गलत कुरा देखाउने फिल्मलाई सम्मान दिनु निकै चिन्ताको विषय भएको जनाएका छन । राष्ट्रिय चलचित्र पुरस्कारको निर्णायक मण्डलले संघ परिवारको विभाजनवादी विचारधारामा आधारित कथालाई मान्यता दिएको उनको आरोप रहेको छ ।

उनले थप लेखेका छन्, ‘केरला एउटा यस्तो राज्य हो, जुन सधैं सद्भाव, शान्ति र भाइचाराका लागि परिचित छ। यो निर्णयले केरला र त्यहाँका जनताको अपमान गरेको छ । यो मलायालीहरूको मात्र होइन, लोकतन्त्र र संविधानका मूल्यहरूमा विश्वास गर्ने हरेक व्यक्तिको चिन्ताको विषय हो। यसको विरुद्धमा सबै मिलेर आवाज उठाउनु पर्छ।’

यसका साथै,  केरलाका शिक्षामन्त्री वी. शिवनकुट्टीले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले केरलाबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता उर्वशी, विजयराघवन र क्रिस्टो टमीलाई बधाई दिए तर ‘द केरला स्टोरी’लाई पुरस्कार दिने निर्णयको आलोचना गरे। घृणा र निराधार आरोप फैलाउने चलचित्र ‘द केरला स्टोरी’ लाई सम्मान गर्दा अरु सबै अवार्डको गरिमा घटेको उनले बताए ।

फिल्म ‘दि केरला स्टोरी’ २०२३ मा रिलिज भएको थियो। यस फिल्मलाई लिएर धेरै विवाद भएको थियो। फिल्मले कथित तथ्यहरूलाई गलत रूपमा प्रस्तुत गरेको र केरलालाई साम्प्रदायिक टोनमा देखाएकोमा व्यापक आलोचनाको सामना गर्नुपरेको थियो।

यो अवार्ड गत शुक्रबार बितरण गरिएको थियो ।

Previous Post

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

Next Post

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In