• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सीईओ मनोज लाल कर्णविरुद्ध कर्मचारी र अभिकर्ताहरूको विरोध प्रदर्शन

metakhabar by metakhabar
१९ साउन २०८२,
0
सीईओ मनोज लाल कर्णविरुद्ध कर्मचारी र अभिकर्ताहरूको विरोध प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज लाल कर्णविरुद्ध कर्मचारी र बीमा अभिकर्ताहरूले राजीनामाको माग गर्दै विरोध जनाएका छन्। आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा कम्पनीभित्र लामो समयदेखि सञ्चालित विभिन्न अनियमितता  आरोपहरू सार्वजनिक भएका छन्।

कम्पनी स्रोतहरूका अनुसार, सीईओ कर्णमाथि आर्थिक अनियमितता, पदको दुरुपयोग,  कर्मचारीहरूमाथि दुर्व्यवहार, र अव्यावसायिक आचरणका आरोपहरू लागेका छन्। कर्मचारीहरूले ब्याज असुल नगर्ने, मनपरी रूपमा कर्जा प्रवाह गर्ने तथा बोनस र भत्ता रोक्ने जस्ता गतिविधिका विरुद्ध आवाज उठाएका छन्।

विरोधकर्ताहरूले कर्णले आफू अध्यक्ष शुलभ अग्रवालको संरक्षणमा रहेको दाबी गर्दै जिम्मेवारीबाट पन्छिन अस्वीकार गरिरहेको बताएका छन्।  कम्पनीमा प्रवर्द्धक र सर्वसाधारण शेयरधनीको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशतको अनुपातमा बाँडिएको छ। प्रमुख प्रवर्द्धकहरूमा लक्ष्मी बैंक लिमिटेड, राजेन्द्र खेतान, पूजा अग्रवाल खेतान र विवेक दुगड रहेका छन्।

हालै सम्पन्न हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आरोही कार्यक्रम  चन्द्रागिरी हिल रिसोर्टमा भएको र उक्त कार्यक्रममा आ.व. २०८०/८१ मा व्यक्तिगत कोडमा ५० लाख र टिम समूहमा १ करोड ५० लाख प्रिमियम जम्मा गरेबाट छनौट पर्ने यस आरोही कार्यक्रममा देशभरबाट ७३ जना अभिकर्ताहरू उपस्थित भएका थिए।

कम्पनीका अभिकर्ताहरूको यो वर्ष टिम बिजनेशमा पहिलो, दोस्रो र तेस्रो तथा व्यक्तिगत कोडमा प्रथम र तेस्रो स्थान हासिल गरेका अभिकर्ता लगायत पूर्व बिमारत, सिओटी, टिओटी, एमडिआरटी र नेपालटपहरू सहित तीन दर्जन बढीले सम्मान र पुरस्कार ग्रहण नगरेको अभिकर्ताहरूले बताएका छन्।

यही सन्दर्भमा, हालै सम्पन्न एक आन्तरिक कार्यालय बैठकमा मनोज लाल कर्णले अभिकर्ताप्रति असन्तुष्टि जनाउँदै “अब अभिकर्ता नभए पनि हुन्छ” भन्ने अभिव्यक्ति दिएका थिए। उनले नेपालका शीर्ष अभिकर्तामध्ये एकलाई “तपाईं निस्केर जानुहोस्” भनी खुलेरै चुनौती दिएका थिए।

संस्थाभित्र आफूलाई कसैले चुनौती दिन नसक्ने दाबीसमेत गरेका छन्। साथै, उनीमाथि कम्पनीमा प्रवर्द्धक र सर्वसाधारण शेयरधनी लाई भ्रममा पारेको आरोपसमेत लाग्दै आएको छ।

यस्तो परिस्थितिमा कम्पनीले चाँडै उचित मूल्याङ्कन गर्दै आन्तरिक समन्वय सुधारतर्फ ध्यान नदिएमा संस्थाको समग्र प्रतिष्ठामा असर पर्ने देखिएको छ। व्यवस्थापनले यस्ता गम्भीर विषयमा समयमै जिम्मेवार निर्णय लिनुपर्ने समय आएको प्रष्ट देखिन्छ।

विरोधमा उत्रिएका कर्मचारी र अभिकर्ताहरूले बीमा समिति तथा सरोकारवाला नियामक निकायहरूलाई तत्काल छानबिन थाल्न आग्रह गरेका छन्। हालसम्म कम्पनीका कुनै आधिकारिक व्यक्तिबाट यस विषयमा औपचारिक प्रतिक्रिया प्राप्त भएको छैन।

Tags: himalayan life insuranceinsurancemanoj lal karmrajendra khetansulav agrawal
Previous Post

विपद् व्यवस्थापनमा सक्रियता बढाउँदै सशस्त्र प्रहरी बल रौतहट

Next Post

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In