• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–रूस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने

metakhabar by metakhabar
१८ साउन २०८२,
0
अमेरिका–रूस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त राज्य अमेरिका र रूसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ।

रूसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पुर्‍याउने खतरा रहेको तेल बजारले औंल्याएको भारतीय सञ्चार माध्ययम एएनआईसँगको कुराकानीमा विज्ञहरूले बताएका छन।

भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्छ। भेन्चुरामा कमोडिटीज तथा सीआरएम प्रमुख एनएस रामास्वामीले भने, “ब्रेन्ट आयल (अक्टोबर’२५) सम्म ७२.०७ अमेरिकी डलरबाट ७६ अमेरिकी डलरको पुग्न सक्ने बताइएको छ।

वर्षको अन्त्य २०२५ मा ८०–८२ अमेरिकी डलर पुग्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न रूसलाई १०–१२ दिनको समयसीमा दिएका छन्, जुन असफल भएमा रूससँग व्यापार गर्ने देशहरूमा थप प्रतिबन्ध र १०० प्रतिशतको दोहोरो करको जोखिम छ, जसले तेलको मूल्यलाई बढावा दिनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पको यो कदमले तेलको मूल्यलाई अझ बढाउन सक्छ, किनकि रूसी कच्चा तेलमा निर्भर देशहरूले सस्तो तेल किन्न र अमेरिकामा भारी निर्यात करको सामना गर्ने बीच कठिन विकल्पको सामना गर्नुपर्नेछ।

डब्ल्यूटीआई कच्चा तेल (सेप्टेम्बर’२५) को लागि, विज्ञहरूले अहिलेको स्तर ६९.६५ अमेरिकी डलरबाट ७३ अमेरिकी डलरको छोटो अवधिको लक्ष्यको अपेक्षा गर्छन। २०२५ को अन्त्यसम्ममा मूल्य बढेर ७६–७९ अमेरिकी डलरसम्म बढ्न सक्छ। विज्ञहरूले भनेका छन् कि यस्ता घटनाक्रमहरूले विश्वव्यापी तेल बजारलाई बाधा पु¥याउन सक्छन्। २०२६ सम्ममा तेलको मूल्यलाई उच्च बनाउने सम्भावना छ।

ऊर्जा विज्ञ नरेन्द्र तनेजाले एएनआईलाई भने, ‘रूसले विश्वव्यापी (तेल) आपूर्ति प्रणालीमा ५० लाख ब्यारेल तेल निर्यात गर्दछ। कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढ्नेछ – प्रति ब्यारेल १०० देखि १२० अमेरिकी डलरसम्म पुग्नेछ।’

Previous Post

भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द

Next Post

बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In