• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कास्कीका मतदातामा देखिएन उत्साह

by
४ मंसिर २०७९,
0
कास्कीका मतदातामा देखिएन उत्साह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार भइरहेको चुनावमा कास्कीका मतदाताको उत्साहजनक सहभागिता देखिएको छैन । प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराा निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीका अनुसार कास्कीमा बिहान ११ं०० बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला निर्वाचन जस्तागरी यस पटकको निर्वाचनमा त्यति उत्साहजनक सहभागितना नदेखिएको जानकारी उहाँले दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार मतदानको दिन आइतबार दिउँसोसम्म कास्कीका सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिनुभयो । अन्य स्थानमा भन्दा सुकुम्वासी टोलहरुमा मतदान गर्नेको संख्या वढी प्रतिशत रहेको मतदान अधिकृतहरुले बताइरहेका छन् । पोखरा बसपार्क निवासी मतदाता बुद्धिबहादुर श्रेष्ठले अघिल्ला वर्षको तुलनामा मतदाताले निकै कम मात्रामा मतदान गर्ने बताए । जाडो मौसम भएकालले दिउँसो मतदाता बढ्न सक्ने भनाई उनको छ ।

त्यस्तै सहारा आधारभूत मतदान केन्द्र बसपार्ककी मतदान अधिकृत जानकीदेवी शर्माले अन्य मतदान केन्द्रको तुलनामा सहारा केन्द्रमा केही वढी मतदाता मतदान गर्न आएको बताउनुभयो ।
कास्कीका ३ सय ४४ मतदान केन्द्रमा २७ सय ५२ कर्मचारी र एक हजार तीन सय ७६ स्वंयम सेवक खटिएका र ती स्थलमा कुनै अप्रीय घटना नभएको जानकारी प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले दिनुभयो ।

Previous Post

सबैभन्दा बढी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान

Next Post

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण

सम्बन्धित खबर

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
Load More
Next Post
उम्मेदवारविरुद्ध उजुरी परे के गर्ने ?

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In