• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल–भारत सम्बन्धमा चिनियाँ अन्तरक्रिया

by
३ मंसिर २०७९,
0
नेपाल–भारत सम्बन्धमा चिनियाँ अन्तरक्रिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत र नेपालबीच शताब्दी अगाडि देखि कै बलियो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध रहेको छ। दुई देशले खुला सिमाना मात्रै नभईकन अनेक आयामका समान परिवेशहरु माथि टेकेका छन् । विशाल रणनीतिक महत्वका बाबजुद नेपाल भारतको भूराजनीतिक र सुरक्षाको हिसाबले भारतले नेपाल संगको सम्बन्धलाई संकीर्ण स्वार्थी दृष्टिले हेरेको छैन । सधैं सार्वभौमसत्ता, समानता, युग पुरानो पारस्परिक सम्मान को सिद्धान्त मा आधारित नेपाल भारतको सम्बन्ध परम्परागत मूल्य र भारतको ुछिमेक पहिलोु नीतिमा आधारित छ । यस सन्दर्भमा भारतको मुख्य ध्यान नेपाली पूर्वाधारका लागि सहयोग र अनुदानबाट नेपालको विकासलाई टेवा पु¥याउने नै हो ।

सन् २०१५ को भूकम्प जस्ता प्रतिकूल परिस्थितिहरूमा नेपाललाई भारते सहयोग गर्ने सूचकहरू सबै सामु स्पष्ट नै छ । स्वतन्त्रतापछि नै भारतले नेपालसँग स्वस्थ र मैत्रीपूर्ण सम्बन्ध कायम गरेको छ जस्का सांस्कृतिक र ऐतिहासिक लिङ्कहरू आज पनि दुबै देशमा देख्न पाइन्छ । सन् १९५० को शान्ति र मैत्री सन्धि अन्र्तगत भारत र नेपाल मार्फत दुबै देशले एकअर्कालाई ुविशेष सम्बन्धु दर्जा दिएका छन् । यस अन्तर्गत भारतीय र नेपाली दुवै व्यापार र नागरिकहरु को पारस्परिक व्यवहार मा बसोबास, सम्पत्ति, रोजगारी, व्यवसाय र आवतजावतका विषयमा छलफल भएको पनि हो ।

यद्यपि भारतले नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्छ भन्ने गलत धारणा सृजना भइरहेको छ । तर यस कुरा सत्य छैन । उदाहरणका लागि, सुरक्षासम्बन्धी भारतको चासोलाई आधार बनाएर नेपालको संविधानमा मधेसी जनताको अधिकारको मुद्दा भारतबाट आएको हो भन्ने गलत धारणा पनि नेपालमा व्याप्त पाइन्छ । भारत भित्र शरणार्थीहरूको आगमनको बारेमा चिन्ता र साथै लामो समयदेखि चलिरहेको सम्बन्धको बारेमा मधेसी जनता जो सिमानाका भारतीय नागरिकसँग सजिलै घुलमिल हुन्छन् भन्ने आशंका अर्कोतर्फ छ । यस कुरामा चाँही भारतले कूटनीति र वार्ताको बाटो अपनाएको छ । अर्कोतर्फ भारत सरकारले सन् २०१५ मा आर्थिक नाकाबन्दी गरेर भारतप्रति नेपाली नागरिकमा आक्रोश पैदा गरेको अरोप जस्ताको तस्तै छ । यो एक विवादित मुद्दा हो जस्लाई नेपालको दक्षिणी छिमेकीको विपरीत, नेपालको उत्तरी छिमेकी चीनले सधैं विचार गरेको छ ।

नेपाललाई सुरक्षा र रणनीतिक दृष्टिकोणले हेर्दा ऐतिहासिक रूपमा चीनको चासो संकिर्ण सोच र स्वार्थले घेरेको पाइन्छ । तिब्बतमा आफ्नो वर्चस्व कायम राख्ने र यस क्षेत्रबाट कुनै पनि बाह्य शक्तिलाई टाढा राख्ने चीनको प्रयासमा नेपालको रणनैतिक भुराजनैतिक अवस्था अर्कोतर्फ छ । यस्तो स्वार्थी दृष्टिकोणले नेपालसँग चीनको सम्बन्धलाई नयाँ आकार दिने क्रम सुरु भएको छ ।
वास्तवमा नेपाल र चीनबीच द्वन्द्व र युद्धको इतिहास रहेको छ । जसरी नेपालले १७८९ को केरुङ सन्धि अन्तर्गत तिब्बतसँगको व्यापारिक सम्बन्ध सुदृढ पारेको थियो तर त्सैवखत देखि तिव्वतसंग कुदृष्टि राखेको चीनले नेपाल विरुद्ध सैन्य प्रगति सुरु गर्न थालेको तथ्य छ । सन् १७९२ मा चीनले नेपालमाथि आक्रमण गर्यो, यो आक्रमण धैबुङ ९काठमाडौं नजिक० तर्फ मार्च गरिएको थियो ।
नेपालमा चासो राखे र यसलाई सहायक राज्यको रूपमा हेर्ने चीनको रणनिति अब कुटनितिको चालमा नेपाल पस्न थालेको छ ।

वास्तवमा जनमानसको चाहना विपरित चीन नेपालको आन्तरिक मामिलामा संलग्न भएको छ र कूटनीतिक सम्बन्धको इतिहास मा नेपालमा चीनको हस्तक्षेपका बिभिन्न मामिलाहरू दर्ज भएका छन् । चीनले नेपालमा राजतन्त्र आफ्नो स्वार्थका लागि कायम राख्न चाहेको इतिहास छ र यसरी नेपालमा लोकतान्त्रिक आन्दोलनलाई विफल पार्न मद्दत गर्यो। सन् २०१९ मा, दुई बीचको सम्बन्ध लई एक ुरणनीतिक साझेदारीु मा स्तरोन्नति गरिएको छ । जस अन्तर्गत चीनले प्रस्ताव गरेको प्याकेजलाई नेपाली रणनीतिक नजरले समिक्षा गरेको थियो । चीनद्वारा ुरणनीतिक परोपकारीु को रूपमा राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चिनियाँ नीतिलाई नेपाल ल्याउने दिशामा पुनर्निर्देशन गरिएको छ । नेपाललाई अहिले दक्षिण एसियामा चीनको प्रवेशद्वारको रुपमा हेरिएको छ र यसको भू(अर्थशास्त्र र भू(रणनीतिक चासोको एक महत्त्वपूर्ण रणनितिका रुपमा चीन अघि बढिरहेको छ । भारतको बढ्दो आर्थिक र सैन्य शक्तिसँगै अमेरिकामा बढ्दो हस्तक्षेपले यस क्षेत्रमा चीनको ‘रणनीतिक चिन्ता’ बढाएको छ ।

चीनले दक्षिण एसियामा चीन केन्द्रित क्षेत्रीय व्यवस्था निर्माण गर्ने लक्ष्य राखेको छ। अर्कोतर्फ अर्थतन्त्र कुटनितिमा बढ्दो भारतको शक्ति र भूमिकाले चीनको महत्वाकांक्षाको लागि ुरणनीतिक बाधाु को रूपमा काम गर्दछ। नेपाल र नेपालीको मनोवैज्ञानिक परिवृतिमा चीनले भारतप्रति नकारात्मक धारणा सिर्जना गर्न सक्रिय रूपमा सहयोग गरिरहेको विश्वास छ । यदि चीनले भारतलाई आफ्नो सुरक्षा हितका लागि खतराका रूपमा हेरिरह्यो भने यसले नेपाललाई झनै खतरामा पार्न सक्छ । यसो हुँदा दुई प्रमुख शक्तिहरू बीच स्यान्डविच भूमिका रुपमा नेपाल प्रोक्सी युद्धक्षेत्र बन्न सक्छ । नेपाल प्रतिको चीनको स्वार्थ र भूराजनीतिक महत्वाकांक्षा एकातर्फ छ । नेपालले हालैको श्रीलंकाको संकटबाट पनि पाठ सिक्नुपर्छ, चिनियाँ लगानीले ओभरलिभर गर्ला भन्ने सोच्नु जायज नहुन सक्छ । नेपाल–भारत सम्बन्ध आपसी सम्मान र सार्वभौम समानतामा आधारित छ जुन चीनको भन्दा विपरीत छ ।

भूरणनीतिक लाभका लागि भारतले नेपालसँग गैरपारस्परिकताको नीति अवलम्बन गरेको छ । दुई देश बीचको सभ्यता र ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाललाई अनुकूल सर्तहरू भारतले विस्तार गरेको छ । समय समयमा नेपाल भारत समबन्धमा बिवाद नआएका हैन, त्यो स्वभाविक पनि हो । सीमा विवाद जस्ता बाँकी रहेका विवादहरू समाधान गरेर,नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्नेछ भन्ने सबैलाई अपेक्षा छ ।

Previous Post

चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु

Next Post

इमरान खान नयाँ बेनजिर भुट्टो हुन्

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
इमरान खान सवार विमानको किन आकस्मिक अवतरण ?

इमरान खान नयाँ बेनजिर भुट्टो हुन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In