• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वतन्त्र उम्मेदवारको टोली मत माग्न ताङतिङमा

by
२२ कार्तिक २०७९,
0
स्वतन्त्र उम्मेदवारको टोली मत माग्न ताङतिङमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , २२ कात्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घरदैलो अभियानलाई तीव्र पारेको छ ।

उम्मेदवार तथा पार्टीका कार्यकर्ताले कास्की निर्वाचन क्षेत्र नं १ अन्तरगत मादी गाँउपालिकाको ताङतिङ लगायत विभिन्न वडामा पुगेर मंगलबार चुनावी प्रचारप्रसार र घरदैलो अभियान तीव्र पारेका हुन् । उम्मेदवार तथा कार्यकर्ताले मतदातासँग भेट गरी भोट मागिरहेको जानकारी उक्त पार्टीका नेता शिव नेपालीले दिए ।

रबि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य तर्फका प्रत्यक्ष उमेदवार राजु राईको टोली मतदातासँग भोट माग्न मादी गाउँपालिकाको ताङतिङ पुगेको हो । भ्रष्टाचार न्यूनीकरण, समृद्धि र विकासका लागि नयाँ पार्टीलाई भोट दिनुपर्ने भन्दै उनीहरुले मतदातासँग भोट मागिरहेका छन् ।

ताङतिङ पुग्नुभएका उमेदवार राई र उहाँको टोलीले त्यहाँ पुग्दा मतदाताहरु उत्साहित भएको जानकारी नेता नेपालीले दिनुभयो । उक्त टोली मत माग्न मादी गाउँपालिकाका सबै वडामा पुग्ने बताइएको छ ।

Previous Post

गण्डकी प्रदेशका ऊर्जा मन्त्री आचार्य बर्खास्त

Next Post

सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु, दर्जनौं घर भत्किए

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ भदौ २०८३,
Load More
Next Post
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु, दर्जनौं घर भत्किए

सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु, दर्जनौं घर भत्किए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In