• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारको काम उद्योगधन्दा खोल्ने वातावरण मिलाउने हो –महावीर पुन

by
१८ मंसिर २०७९,
0
सरकारको काम उद्योगधन्दा खोल्ने वातावरण मिलाउने हो –महावीर पुन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १८ मंसिर । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको काम रोजगारी सिर्जना नभई उद्योगधन्दा संचालन गर्ने वातावरण बनाइदिने बताएका छन् । उनले सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नुमात्र रहेको जिकिर गरे । व्यवसाय संचालनमा आए स्वतः रोजगारी सिर्जना हुने उनको भनाइ थियो । ‘अहिलेको चुनावमा पार्टीहरूले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भने,‘ जुन कुरा गलत हो । सरकारले कुनै पनि देशमा कहिल्यै पनि रोजगारी सिर्जना गर्दैन ।’

पुन पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ ’ अन्तर्गत आयोजना गरिएको ‘सम्भव छ–स्वदेशी सीपबाट समृद्धिको यात्रा’ विषयमा केन्द्रित रहेर पत्रकार केशवशरण लामिछानेसँग गफिँदै थिए ।उनले सरकारले जागिर दिएर विदेश जानबाट मुक्ति मिल्ने नागरिकको सोच पनि गलत भएको तर्क गरे । ‘रोजगारी सिर्जना गर्ने उद्योगधन्दा र व्यवसायले हो’, उनले भने, ‘कुनै कारखाना खोल्यो भने २०, ५०, २०० कामदार चाहिन्छ । त्यहाँ रोजगारीे सिर्जना भयो ।’ उनले उद्योगधन्दा खोल्ने वातावरण निर्माण,नियम–कानून बनाउने र लगानीकर्तालाई प्रोत्साहित गर्नु राज्यको दायित्व भएको बताए । लगानीको वातावरण निर्माण भए लगानीकर्ताहरुले खुसीका साथ उद्योगधन्दा खोल्ने जिकिर गर्दै उनले व्यावसायिक सम्भावना भएका क्षेत्रमा मात्र लगानी गरिनुपर्नेमा जोड दिए ।

कलेजमा पढाएर व्यवसायी उत्पादन नहुने तर्क गर्दै उनले भने,‘ कलेजमा पढाएर हामीले व्यवसायी उत्पादन गर्छौं ठान्छन् । कलेजमा युनिभर्सिटीमा पढेर केही आइडिया लिने बेग्लै कुरा हो । व्यवसायीमा सिर्जनशीलता हुनुपर्छ र त्यसलाई अलिकता मलजल चाहिँ गर्नुपर्छ ।’ उनले राष्ट्रिय आविष्कार केन्द्रले व्यापारको लागि सामानहरु उत्पादन गर्ने अभियान संचालन गरेको जानकारी पनि दिए ।

बजारमा माग भएका र दैनिक जीवनमा प्रयोग हुने सामग्री निर्माण गर्ने अभियानमा केही सफलता हात लागेको उनको भनाइ थियो । ‘विदेशबाट ल्याउँदाभन्दा धेरै सस्तोमा हामीले विभिन्न सामान बनाउन सकिँदोरहेछ’,उनले भने,‘तपाईंसँग पनि त्यस्ता सामान बनाउने चाहना छ भने हामीसँग हातेमालो गर्न सक्नुहुन्छ ।’ गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा पोखरामै नयाँ र जीवनपयोगी सामग्रीको उत्पादन थालिएको बताउँदै उनले ती सामानहरुको ठूलो उत्पादनको जिम्मेवारी भने अर्कै कम्पनीले लिनुपर्ने बताए ।

बाल्यकालको स्मरणदेखि दुर्गम गाउँमा बेतारे इन्टरनेट सेवा पु¥याउने अभियानसम्मको स्मरण सुनाउने क्रममा उनले आफूलाई मुर्खको रुपमा चित्रित गरे । ‘नसक्ने काम गर्ने,स्रोत साधन नहुँदा पनि काम आँट्ने मेरो बानी देखेर मान्छेहरुले मलाई मुर्ख भने’,उनले थपे,‘हो म मुर्ख नै हुँ, २० वर्षअघि पोखरामा भर्खरै इण्टरनेट सुरु भएको बेला गाउँमा बीना तार इण्टरनेट पु¥याउँछु भन्नु मुर्खता नै थियो ।’ उनले पैसा नै नहुँदा आविष्कार केन्द्र खोल्ने काम पनि मुख्र्याइँ नै भएको बताए । म्याग्दीको नागीबाट ९ कक्षा पढ्न चितवन पुगेपछिमात्र आफूले चप्पल लगाएको स्मरण गर्दै उनले जीवनलाई सहज बनाउनु नै आफ्नो ध्येय रहेको बताए ।

Previous Post

संसदमा आएका नयाँ दलका नयाँ अनुहारबाट यस्तो अपेक्षा

Next Post

भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

सम्बन्धित खबर

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
Load More
Next Post
भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In