• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई पटक नेपाल आएकी रानी एलिजाबेथ र बेलायत नेपाल प्याराडक्स 

by
२४ भदौ २०७९,
0
दुई पटक नेपाल आएकी रानी एलिजाबेथ र बेलायत नेपाल प्याराडक्स 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रानी एलिजाबेथ लाई इतिहासले सदैव सम्झना गर्नेछ । विश्वको महान् शक्ति राष्ट्रको शीर्ष व्यक्तिका रूपमा रानीको शासनकालमा विश्वमा अनेक घटनाहरू भए र अधिकांश घटनाहरूमा संयुक्त अधिराज्यको स्थानले खुबै महत्त्व राख्यो । रानी एलिजाबेथले दुई पटक नेपालको भ्रमण गरेको इतिहास छ । 
महारानी एलिजाबेथ द्वितीयले मार्च १९६१ र त्यसको २५ वर्षपछि सन् १९८६ मा गरेको नेपाल भ्रमणको मुख्य आकर्षण विश्वयुद्धमा सेवा गरेका ब्रिटिस गोर्खा दिग्गजहरूसँगको भेटघाट थियो।

गोर्खाको कुरा गर्दा उल्लेखनीय कुरा के छ भनेँ , दुवै बिश्वयूद्धमा करिब २ लाख गोर्खालीहरूले बेलायतको तर्फबाट लडे र त्यति बेला नेपालकै जनसख्याँ पनि केवल ४० लाखको हाराहारीमा मात्र थियो । सन् १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनी बिचको युद्ध सकेकै थिएन तर पनि नेपाली गोर्खाहरू संयुक्त अधिराज्यको तर्फबाट युद्धमा होमिइसकेका थिए । धेरै गोर्खाहरूले बेलायती झन्डाको रक्षामा आफ्नो प्राण र जीवन दिएको इतिहास छ । पहिलो विश्वयुद्धमा ग्यालिपोली र फ्ल्यान्डर्स फिल्डमा र दोस्रोमा इटाली, बर्मा र मलायामा करिब ४०,००० गोर्खालीहरू मारिएका थिए।
सन् १९५३ को जुन २ तारिखमा रानीको राज्याभिषेकको दिनको बिहान लन्डनमा रानीले सगरमाथा आरोहण गरेको खबर फैलाइएको थियो । रानीका लागि नेपाल र सगरमाथा कति महत्त्वपूर्ण थियो र रानीको मनमा नेपालका लागि सफ्ट कर्नर थियो भन्ने कुरा यसै तथ्यबाट प्रमाणित हुन्छ । आफ्नो जीवनको असाध्यै महत्त्वपूर्ण घडी, राज्याभिषेक भन्दा अगाडि रानी सगरमाथा चढ्न चाहनेले यस कुराको प्रमाण दिन्छ । 
एडमन्ड हिलारी र तेन्जिङ नर्वे गत मे २९ मा विश्वको अग्लो सगरमाथाको चुचुरोमा पुगेका थिए तर यो खबर काठमाडौँस्थित ब्रिटिस दूतावास हुँदै लन्डन पुग्न केही दिन लाग्यो । उति बेला नाम्चेबाट कोडेड रेडियो सन्देश आएपछि त्यसलाई डिक्रिप्ट गरिन्थ्यो। तर रानीले सगरमाथा आरोहण गरेको खबर चाहिँ असाध्यै छिटो बेलायत पुग्यो, रानी एलिजाबेथले सगरमाथा आरोहणलाई आफ्नो कोरोनेशनसंग जोडेर महत्त्व दिएकी थिइन ।
रानीको शाही भ्रमणलाई कतिपयले राजा महेन्द्रको कू को समर्थनको रूपमा नहेरेका हैनन । तर यो शीतयुद्धको चरम समयमा थियो र भारत र चीनबिच तनाव पनि बढिरहेको थियो। पश्चिमाहरूले नेपालमा राजतन्त्रलाई अस्थिर क्षेत्रमा स्थायित्व ल्याउने कारकको रूपमा मानेका थिए र राजा महेन्द्र आफैँका लागि यो उनको कदमको अन्तर्राष्ट्रिय समर्थनको प्रमाण थियो।

नेपालका राणा शासकहरूको परम्परालाई अगाडि बढाउँदै, १९६१ मा बेलायती राजपरिवारलाई चितवनमा बाघको सिकार मा लगिएको थियो र रानीले हात्तीको पछाडिबाट उनको १६ एमएमको चलचित्र क्यामेरामा यात्राको चित्रण गरिएको भिडियो पनि कैद गरिएको छ । 
रोयल गोर्खा रेजिमेन्टको टोलीलाई २०१८ मा ह्यारीको मेघन मार्कलसँगको विवाहमा भाग लिन आमन्त्रित गरिएको थियो। र ह्यारी आफैँले २०१६ मा नेपाल भ्रमण गरेका थिए, गोर्खा वेलफेयर ट्रस्टका केही परियोजनाहरूको निरीक्षण गरेका थिए।
बेलायती सेनामा गोर्खा सेवाको २०० औं वार्षिकोत्सवको अवसरमा लन्डनमा २०१५ मा परेडमा रानी एलिजाबेथ सहभागी भएकी थिइन्। उनका नाति प्रिन्स ह्यारीले सन् २००७(८ मा अफगानिस्तानमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनमा सेवा गरेका थिए।

बेलायती गोर्खाहरूको सेवाका लागि रानी एलिजाबेथले आफ्नो ७० वर्षको शासनकालमा प्रकट गरेको कृतज्ञता स्वरूपमा दुई पटक नेपाल भ्रमण गरेको इतिहास छ । तर यस शाही इतिहासको विपरीत कुनै पनि बेलायती प्रधानमन्त्रीले अहिलेसम्म काठमाडौँको भ्रमण गरेका छैनन् ।
रानी एलीजावेथको वैकुण्ठमा वास होस् र नेपाल बेलायत सम्बन्धले थप उचाइ लिओस् ।

Previous Post

अन्तर्राष्ट्रिय मिडिया विरुद्ध चीनको विश्वव्यापी अभियान

Next Post

विश्वको सबैभन्दा अग्लो रेलवे पुलले कश्मीरी गाउँलेहरूलाई आशा दिएको छ

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
‘कानूनभन्दा माथि कोही छैन, देश अब नयाँ दिशातर्फ जान्छ’: गृहमन्त्री
फिचर-ब्यानर

‘कानूनभन्दा माथि कोही छैन, देश अब नयाँ दिशातर्फ जान्छ’: गृहमन्त्री

१४ चैत्र २०८२,
Load More
Next Post
विश्वको सबैभन्दा अग्लो रेलवे पुलले कश्मीरी गाउँलेहरूलाई आशा दिएको छ

विश्वको सबैभन्दा अग्लो रेलवे पुलले कश्मीरी गाउँलेहरूलाई आशा दिएको छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In