• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भाडामा पाइलट: चीनले पश्चिमी देशहरूबाट सेवानिवृत्त सैन्य कर्मचारीहरू भर्ती गर्दै

by
१४ मंसिर २०७९,
0
भाडामा पाइलट: चीनले पश्चिमी देशहरूबाट सेवानिवृत्त सैन्य कर्मचारीहरू भर्ती गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण अफ्रिकामा चिनियाँ एजेन्टहरूले यी देशका सेवानिवृत्त सैन्य अधिकारीहरूलाई भर्ती गरेको रिपोर्ट ले बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्डबाट अनुसन्धानको लागि दबाब बढ्दै गएको छ।

बेलायतले यस विषयमा सबैभ्न्दा पहिले संकेत पाएको हो र त्यसपछि बेलायतले अनुसन्धान सुरु गरेको खबर छ । उता अष्ट्रेलियाली सेनाले पनि आफ्ना पूर्व पाइलटहरूले चीनमा प्रशिक्षण भूमिकामा काम गर्न स्वीकार गरेको रिपोर्टहरू मा अनुसन्धान गरिरहेको छ। बेलायतले विदेशी चिनियाँ एजेन्टहरूले आफ्ना पाइलटहरूलाई भर्ती गर्न रोक्न राष्ट्रिय सुरक्षा आधारमा कानुनी कारबाही गर्न सक्छ र पाइलटले विदेशी सेनालाई प्रशिक्षण जारी राख्नुलाई अपराध बनाउन बेलायतले कानून परिवर्तन गर्न खोजिरहेको छ।

यदि यसरी अन्य देशमा प्रशिक्षित पाइलटहरुले चीनमा काम गर्न स्वीकार गरेका हुन भने यो बिश्व सुरक्षाका लागि नै खतरा हुन सक्ने सुरक्षा विज्ञहरुले बताएका छन् ।

Previous Post

अफगानिस्तानको सीमा पारिबाट गोली चल्दा तीन पाकिस्तानी सैनिक घाइते

Next Post

बाजुरा र स्याङ्जामा पुनः मतदान हुन्छ त ? आयोगले निर्णय गर्दै

सम्बन्धित खबर

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

२३ असार २०८३,
काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह
अन्तर्राष्ट्रिय

भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

२३ असार २०८३,
अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

२२ असार २०८३,
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
अन्तर्राष्ट्रिय

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

२२ असार २०८३,
Load More
Next Post
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान हुन्छ त ? आयोगले निर्णय गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In