हरिबहादुर (धुर्मससँग जिस्किँदै) वाचा गर धुर्मुस, जब तिम्रो बिहे हुन्छ म तिम्री श्रीमतीलाई पहिलो किस गर्छु ।
धुर्मुसः हुन्छ तर मेरो एउटा सर्त छ ।
हरिबहादुरः के सर्त ?
धुर्मुसः म तिम्री बहिनीसँग बिहे गर्छु ।
हरिबहादुरः अहिलेसम्म बेहोस छ ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













