यस पृथ्वीका प्रायः सबै प्राणीहरु कानले सुन्ने काम गर्छन् । कान नै प्रमुख श्रवण अंग हो । तर, अचम्मलाग्दो ‘क्रिकेट्स’ नामको एउटा जीव घुँडाले सुन्ने गर्छ । त्यस्तै, ‘सिवडा’ नामक समुद्री जीवले चाहिँ पेटले सुन्ने काम गर्छ । अर्काे अनौठो जीव ‘झ्याउँकिरी’को खुट्टामा कान हुन्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













