आफ्नो जीवनकालभरि ६९ जना बच्चा जन्माउन सफल महिला रुसकी भ्यालेन्टिया भ्यासिलेभा हुन । उनी विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा कहलिएकी छिन् ।
सन् १७२५ देखि १७६५ को बीचमा उनले यति धेरै बच्चा जन्माएकी थिइन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चासहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी थिइन् ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













