• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१७ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा गरेको व्यापार बढ्नेछ। शिक्षामा गरेको मिहिनेत सफल हुनेछ। सम्पत्ति जोड्ने अवसर मिल्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृषः दिन सामान्य छ। लगानी गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सम्पत्तिको दौडमा लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँग सचेत हुनु्पर्ने समय छ।

मिथुनः दिन राम्रो छ। महत्त्वपूर्ण निर्णय हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ मिल्नेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीको क्षेत्रबाट नाफा हुनेछ। परिवारसँग सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

कर्कटः दिन सामान्य छ। लगानी गरेको घए घाटा हुने जोखिम छ। लगानी गर्नै परेमा सहकार्य गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने दिन छ।

सिंहः दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले दैनिक काम सहज बन्नेछ। दाम्पत्य जीवनमा खटपटी बढ्नेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

कन्याः दिन राम्रो छ। अरुको विवादले फाइदा हुनेछ। सम्पत्तिको संरक्षण गर्नु उचित हुन्छ। राजनीतिमा प्रगति हुनेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। विरोधीसँग सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिकः दिन राम्रो छ। मन शान्त बन्नेछ। दिन सहज ढंगले बित्नेछ। शिक्षामा प्रगति हुनेछ। धार्मिक क्षेत्रमा सक्रिय भएमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन सामान्य छ। यात्रामा भए समय र सम्पत्ति दुवै खर्च हुनेछ। विपक्षीको घेराबन्दीमा पर्ने जोखिम छ। परिवारका ज्येष्ठ नागरिकबाट आर्शिवाद लिएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकरः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। राज्यको माथिल्लो निकायबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ।

कुम्भः दिन सामान्य छ। मन अशान्त बन्नेछ। दैनिक काममा अवरोध हुनेछ। स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक र राजनीतिक क्षेत्रमा उन्नति हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीनः दिन सामान्य छ। श्रम शोषण गर्ने साथी सक्रिय छन्। धर्मप्रति विरोधी विचार सिर्जना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्ने योग छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

कन्यामको सुन्दर चिया बगान (फोटोफिचर)

Next Post

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In