• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ

    बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१४ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन १४ गते बुधबारको राशिफल

मेषः दिन राम्रो रहेको छ। आफन्तबाट राम्रो साथ सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती भएपनि व्यापारमा भने फाइदा हुनेछ । राजनीतिमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा गरेको कामबाट फाइदा हुनेछ।

वृषः दिन राम्रो छ। शिक्षामा आज गरेको योजना दीर्घकालीन हुनेछ। सम्पत्तिको मामिलामा भने समस्या हुनसक्ने जोखिम छ। कारोबार गर्नुपरे हातबाट वा मागेर गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुनः दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले केही राम्रा काम बन्नेछन्। सम्मान पाउने अवसर आइपर्न सक्छ। निर्णय क्षमता विकास गर्दा फाइदा होला। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कटः दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा लगानी गरेको भए फाइदा हुनेछ। कृषिको व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंहः दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा भने चिन्ता बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्ने देखिन्छ।

कन्याः दिन राम्रो छ। कृषि, पशुधनबाट उल्लेखनीय लाभ मिल्नेछ। तपाईंको प्रशंसा गर्नेहरु बढ्नेछन्। राजनीतिमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः दिन सामान्य छ। अरुको काममा धेरै समय खर्चनुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या देखिने जोखिम छ। गुम्न लागेको अवसर प्राप्त हुनेछ। मित्र बढ्नेछन्। पारिवारसँगको सम्बन्ध सुमधु्र बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। संकटमा साथीको साथ मिल्ने योग छ।

धनुः दिन खराब छ। शत्रु बढ्नेछन्। हरेक काममा बाधा अड्चन आउनेछन्। शिक्षा र स्वास्थ्यमा समस्या होला। अभिभावकको सल्लाह लिएर अघि बढेको काममा फाइदा हुनेछ।

मकरः दिन राम्रो छ। सम्पत्ति खर्च भएपनि राजनीतिमा उल्लेखनीय प्रगति हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भः दिन राम्रो छ। आज परिवारको साथमा सुखद् यात्रा तय हुनेछ। मन प्रशन्न हुनेछ। पुराना साथीसँगको भेटघाटले नयाँ योजना बन्नेछन्। प्रेम बढ्नेछ।

मीनः दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। अवरोध आइपर्दा त्यसलाई धैर्यतापूर्वक सामना गर्नुपर्ने देखिन्छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

राष्ट्रियसभाको बैठक बस्दै

Next Post

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२९ फाल्गुन २०८२,
फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ
आर्थिक

बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट

२९ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

२९ फाल्गुन २०८२,
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
Load More
Next Post
रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In