• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

metakhabar by metakhabar
१३ साउन २०८२,
0
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, १३ साउनः यहाँको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।

विसं २०७७ मा आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले तीन सय ९६ स्थानीय तहमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको यो पहिलो अस्पताल हो । सरकारले घोषणा गरेअनुसार करिब रु १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । पन्ध्र श्ययामा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ नवनिर्मित भवनबाट सेवा सुरु गरिएको उहाँको भनाइ छ ।

“नवनिर्मित आधारभूत अस्पताल भवनबाट सेवा सुरु गरेका छौँ”, अध्यक्ष खत्रीले भन्नुभयो, “केन्द्र सरकारले घोषणा गरेअनुुसार भवन सम्पन्न गरेर सेवा सुरु गर्न पाउँदा खुसी लागेको छ । यो अस्पतालले यहाँका नागरिकलाई सहज सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

राज्यको अवधारणाअनुसार अस्पताललाई १५ श्ययामा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिने अध्यक्ष खत्रीको भनाइ छ । पूर्वी क्षेत्रलाई लक्षित गरेर अस्पताल सञ्चालन गरिएपछि स्थानीय नागरिक उत्साहित भएका छन् । सरकारले भोजपुरमा पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल शिलान्यास गरेको थियो ।

Previous Post

विश्व बैंकद्वारा ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि

Next Post

अमेरिकामा बन्दुक आक्रमण हुँदा १ जना प्रहरीसहित ४ जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२१ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

२१ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
फिचर-ब्यानर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

२१ फाल्गुन २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

२१ फाल्गुन २०८२,
Load More
Next Post
अमेरिकामा बन्दुक आक्रमण हुँदा १ जना प्रहरीसहित ४ जनाको मृत्यु

अमेरिकामा बन्दुक आक्रमण हुँदा १ जना प्रहरीसहित ४ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In