• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनसुनी विपद्: आठ राजमार्ग पूर्ण अवरुद्ध, पाँचमा आंशिक सञ्चालनमा

metakhabar by metakhabar
१२ साउन २०८२,
0
मनसुनी विपद्: आठ राजमार्ग पूर्ण अवरुद्ध, पाँचमा आंशिक सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । देशभर सक्रिय बनेको मनसुनका कारण पहिरो र बाढीले यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। नेपाल प्रहरीले सोमबार बिहान दिएको जानकारी अनुसार, ८ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने ५ स्थानमा सडकहरू एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।

सबैभन्दा बढी प्रभाव बागमती, कोशी र कर्णाली प्रदेशका सडकहरूमा परेको छ। बागमती प्रदेशमा मात्र चार मुख्य सडक पूर्ण रूपमा बन्द छन्।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन सिमाना जोड्ने पुल बगाएपछि सो क्षेत्रको यातायात पूर्ण ठप्प छ। यस्तै पासाङ ल्हामु राजमार्ग समेत पहिरोले पूर्ण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको कोदारी, नुवाकोटको चालिसे, संखुवासभाको भोटखोला–८ बरुण, रुकुम पश्चिमको आठबिसकोट, हुम्लाको सिमकोट, र जाजरकोटको छेडागाड जस्ता स्थानमा पहिरो र बाढीका कारण मुख्य सडकहरू पूर्ण रूपमा ठप्प छन्।

अवरुद्ध भएका प्रमुख सडकहरू:

  • रसुवा: पासाङ ल्हामु सडक, गोसाईंकुण्ड पुल बाढीले बगायो

  • सिन्धुपाल्चोक: अरनिको राजमार्ग (कोदारी)

  • नुवाकोट: मध्य–पहाडी लोकमार्ग (शिवपुरी–४ चालिसे)

  • रुकुम पश्चिम: भेरी करिडोर (आठबिसकोट)

  • हुम्ला: कर्णाली करिडोर (सिमकोट)

  • जाजरकोट: मध्य–पहाडी लोकमार्ग (छेडागाड)

  • संखुवासभा: कोशी राजमार्ग (भोटखोला–८ बरुण)

एकतर्फी सञ्चालनमा रहेका सडकहरू:

  • काठमाडौँ–नुवाकोट (टोखा नगरपालिका–२)

  • कालीगण्डकी करिडोर: बागलुङ (दब्ल्याङ), नवलपरासीपूर्व (तरङखोला)

  • बेनी–जोमसोम मार्ग: मुस्ताङको घोप्टेभिर

  • सहिद राजमार्ग: रोल्पा (ग्रामजिम–५, धामाचौर)

सडक अवरोधले दैनिक यात्रु, खाद्यान्न आपूर्ति र स्वास्थ्य सेवामा गम्भीर असर परेको छ। सरकारले जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

अहिलेको अवस्था हेर्दा वर्षा जारी रहेमा थप अवरोध हुने सम्भावना रहेकोले स्थानीय प्रशासन, सुरक्षाकर्मी र सडक विभागलाई सक्रिय राखिएको जनाइएको छ। यात्रु र सवारी चालकलाई सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

525294351_738011992198044_100667327531796609_n

Previous Post

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

Next Post

बिपी राजमार्गको चार खण्डका सडकको ठेक्का लाग्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
बिपी राजमार्गको चार खण्डका सडकको ठेक्का लाग्यो

बिपी राजमार्गको चार खण्डका सडकको ठेक्का लाग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In